राष्ट्र बैंकको नीतिले बैंक र निजी क्षेत्रको सम्बन्ध चिसियो : मुख्यमन्त्री कार्की
विराटनगर/माघ १९ देखि सुरु भएको पहिलो सीएनआई कोशी एक्स्पो २०७९ आज भव्यताका साथ सम्पन्न भएको छ ।
संकटोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई एक्स्पोका माध्यमबाट थोरै भएपनि चलायमान बनाउन भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको १० दिने एक्स्पो शनिबारदेखि सकिएको हो ।
एक्स्पोमा करीव चार लाख अवलोकनकर्ताहरुले अवलोकन गरेको जनाइएको छ । कठिन अवस्थामा हरेक कुरालाई जुटाएर पहिलो पटक आयोजना ...














