राष्ट्रपति भण्डारीद्धारा २८ माघमा रात्रिभोजको आयोजना
राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोज आयोजना गर्ने भएकी छिन्।
राष्ट्रपति भण्डारीले माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शितल निवासमा रात्रीभोजको आयोजना गर्ने भएकी हुन ।
संघीय संसदका सांसद्हरुलाई भण्डारीले भोजका लागि मोबाइल म्यासेजमार्फत निम्तो दिएकाे जनता समाजवादी पाटी नेपालका सासद राजकिशाेर यादवले जानकारी दिए ।
राष्ट्रपतिले आयोजना गर्ने उत्त रात्रि भाेजमा जमा उपराष्...













