उत्तर कोरिया सेनाको ७५ औं वार्षिकोत्सव मनाउने तयारीमा

उत्तर कोरिया सेनाको ७५ औं वार्षिकोत्सव मनाउने तयारीमा
उत्तर कोरियाले भोलि कोरियाली जन सेना स्थापनाको ७५ औं वार्षिकोत्सव मनाउँदै छ । सेनाले आफ्ना महान कमाण्डरहरुको नेतृत्वमा निरन्तरता सफलता प्राप्त गरिरहेको उल्लेख छ । समाजवादी कोरिया स्थापनाका महान नेता किम इल सुङले शक्तिशाली सेनाको स्थापना गरेका हुन् । सन् १८४५ अगष्ट १५ मा जापानी सेनाको कब्जाबाट मुक्ति प्राप्त गरेपछि मातृभूमिको रक्षार्थ १८४६ फेब्रुअरी ८ तारिखका दिन उक्त सेनाको स्थापना गरिएको त्यहा...

अशोक सुब्बा र रचना रिमालको आवाजमा ‘आच्छा लेकिन’

अशोक सुब्बा र रचना रिमालको आवाजमा ‘आच्छा लेकिन’
आशिष राइद्धारा संगीतबद्ध आच्छा लेकिन बोलको गीतको भिडियो यतिबेला युटयुवमा सार्वजनिक भएको छ । गीतमा अशोक सुब्बा र रचना रिमालको आवाज समावेश गरिएको छ । गीतमा शब्द संगीत आशिक राइको रहेको छ । आरडि थापाले एरेन्ज तथा रेकर्ड गरेको उक्त गीतको भिडियोलाई आशिक राइले नै निर्देशन गरेका हुन । गीतको भिडियोलाई सुमन तामाङले आकर्षक तरिकाले छायाँकन गरेका हुन । गीतमा अशोक सुब्बा, अन्जली चौधरी, लक्ष्मी तामाङ, अमृत लिम्...

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश
काठमाडौं । अभिनेता पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुबै पक्षलाई झिकाउने आदेश दिएको छ । नाबालिगलाई बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए ।...

गायक सीताराम पोखरेल लाई भारतको लोकप्रिय अवार्ड

गायक सीताराम पोखरेल लाई भारतको लोकप्रिय अवार्ड
कृष्ण पोखरेल, काठमाण्डौं ।नेपाली म्युजिक भिडियोका बादशाह नै मानिएका नेपाली गायक सीताराम पोखरेल भारतमा सम्मानित बनेका छन्। भारतको पदमश्री अवार्ड पछिका ठूला अवार्ड मानिएको भारतीय प्रतिष्ठित अवार्डवाट गायक पोखरेल सम्मानित बनेका हुन्। विगत तीन दशक देखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो लगायत सामाजिक क्षेत्रमा उच्च योगदान दिएवापत गायक पोखरेललाई इण्डियन टेलिभिजनको दादासाहेव फल के अवार्ड २०२३...

राजु गिरीको निर्देशनमा चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी अनुबन्धित

राजु गिरीको निर्देशनमा चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी अनुबन्धित
राजु गिरीको निर्देशनमा चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी अनुबन्धित भएकी छन् । माघ २० गतेबाट फ्लोरमा जाने यो चलचित्रमा अनिता गिरी ,गौरव पहारी, नम्रता सापकोटा, विनोदसँगै सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृति वलीलगायत कलाकारको अभिनय रहने बताइएको छ । निर्देशक गिरीले ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको जानकारी ...

२५ वर्ष अगाडिका गित आजसम्म पनि लोकप्रिय छन् – चर्चित गायक हरि कर्माचार्य

२५ वर्ष अगाडिका गित आजसम्म पनि लोकप्रिय छन् – चर्चित गायक हरि कर्माचार्य
काभ्रेपलान्चोक – २०३२ सालमा जन्मनुभएको चर्चित गायक हरि कर्माचार्य आजभोली निकै व्यस्त हुनुहुन्छ । गित संगितको यात्रामा अमेरिका गई केहि दिन अगाडि मात्रै नेपाल आउनुभएको छ । गित संगितकै कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हरि कर्माचार्य सुपरिचित नाम हो । संगितककै शिलसिलामा थाइल्याड, हङकङ, कतार, भारत लगायत विभिन्न देशहरुमा गएर आफ्नो बोजोड प्रस्तुती दिइरहनु भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्त...

दशर्कको प्रशंसा बटुल्दै ‘रिटार हल्दार’

दशर्कको प्रशंसा बटुल्दै ‘रिटार हल्दार’
काठमाडौं, समसामयिक बिषयवस्तुलाई समेटेर निर्माण तथा प्रसारण हुँदै आईरहेको हास्य टेलिसिरियल ‘रिटार हल्दार’ले दर्शकको प्रशंसा बटुल्न सफल भएको छ । २५ औं श्रृङ्खला सफलतापूर्वक पार गरेको खुशियालीमा एक कार्यक्रमबीच आमदर्शकलाई धन्यवाद दिँदै आपसमा खुशी साटासाट गरी टेलिसिरियल युनिटले मनाएको छ । माउन्टेन टेलिभिजनमार्फत प्रसारण हुँदै आएको ‘रिटार हल्दार’मा विष्णु सापकोटा, स्वीकृति खरेल, पिताम्बर आचार्य...

नेपाली कला-संस्कृति प्रवर्द्धनको लागि डेल्फिक नेपाल र इनासले जर्मनीमा कार्यक्रम गर्ने

नेपाली कला-संस्कृति प्रवर्द्धनको लागि डेल्फिक नेपाल र इनासले जर्मनीमा कार्यक्रम गर्ने
नेपाली कला-संस्कृतिको उत्थान र प्रवर्द्धनका लागि विश्वव्यापी रुपमा कार्यरत दुई संस्था नेशनल डेल्फिक काउन्सिल नेपाल र अन्तराष्ट्रिय नेपाली कलाकार समाज(इनास)को सहकार्यमा जर्मनीको बर्लिनमा बिशेष कार्यक्रम हुने भएको छ । कार्यक्रमको बिषयमा डेल्फिक नेपालका अध्यक्षले लण्डनमा यूरोपमा रहेका नेपाली कलाकर्मीहरुसँग छलफल गरेका छन् । छलफलमा डेल्फिक नेपालका सचिव सुर्य बहादुर राष्कोटी, इनास ग्लोबलका उपाध्यक्ष ...

हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना

हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना
काठमाडौं, २० माघ । गायक तथा सारंगी वादक हेमन्त कान्छा रसाइलीको पिरती बोलको गीतको भिडियो सार्वजनिक गरिएकाे छ । राजकुमार बगरको शब्द तथा संगीतमा तयार गीतमा गायक स्वयमकै एरेन्ज रहेको छ  । पर्यटकीय नगरी घान्द्रुकमा दुईदिन लगाएर छायांकन गरिएको भिडियोमा माछापुछ्रे, अन्नपूर्ण हिमशृखलाको काखैमा पुगेर हेमन्त, विजय पुन, निशा मगर र चाहना मगर छमछम नाचेको दृश्य देखिन्छ । भिडियोमा प्रेममा परेपछि खुशीले फुर...

म्यूजिकल फिल्म ‘गल्ली’ सार्वजनिक

म्यूजिकल फिल्म ‘गल्ली’ सार्वजनिक
काठमाडौं । म्यूजिकल फिल्म गल्ली सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच म्यूजिकल फिल्म गल्ली सार्वजनिक भएको हो । १० मिनेट ३५ सेकेण्डको म्युजिकल फिल्म गल्लीको सार्वजनिक कार्यक्रममा बोल्दै महानायक राजेश हमालले कुनैपनि कला पस्किँदा एउटा व्यक्तिको मात्रै श्रेय नहुने बताए । उनले आफूले पनि मन बुढो भएन भन्ने गीत गाउने प्रयास गरेको बताउनुभयो । उनले आफ्नो मन बुढो हुने कुरै नभएको भन्दै गीत...