वेब सिरिज सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को प्रसारण सुरु
जी मिडिया कनेक्सन प्रा. ली.को ब्यानरमा निर्मित नेपाली वेवसिरिज 'लाल बहादुर, द स्पार्क 'को आजबाट प्रसारण सुरु भएको छ। हरेक हप्ता शुक्रबार नयाँ भाग सहित सार्वजनिक हुने सिरिजमा देवजंग थापाको लेखन तथा निर्देशन रहेको छ ।
सिरिजमा लोकप्रिय कलाकारहरु सरोज खनाल, सुनिल थापा, कमेडियन खड्ग बहादुर पुन :(ख.ब.पु)को मुख्य भूमिका सहित सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना , गीता थापा पराजुली, रामबाबु ...














