रोनित र तेन्जिन फिचर्ड ‘दृष्टि’ सार्वजनिक ( भिडियो )
काठमाडौं : युवा गायक रोनित खालिङ राईको स्वरमा समावेश 'दृष्टि' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। पप शैलीको यस गीतलाई गायक राई, पेम्बा र आकाशले मिलेर लेखेका हुन्। गीतलाई पेम्बा र आकाशले संगीत संयोजन गरेका हुन्।
'यदि केहि गर्न लायक काम छ भने, आफ्नो सम्पूर्ण हृदयले गर्नुहोस्' भन्ने भनाईलाई आधार मानेर तयार पारिएको भिडियोको कथामा एउटा युवाले अनाथालयलाई सहयोग गर्नको लागि गरेको प्रयास र यात्...














