डिजे तेन्जीङलाई ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार-२०७९’
काठमाडौं– लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय संगीतकर्मी डिजे तेन्जीङ शेर्पा पुरस्कृत भएका छन् । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले काठमाडौंमा आयोजना गरेको एक विशेष समारोहमा डिजे तेन्जीङलाई ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’ बाट पुरस्कृत गरिएको हो ।
केन्द्रद्वारा २०७२ सालमा स्थापित साम्दे शेर्पा स्मृति कोषमार्फत वार्षिक रुपमा प्रदान गर्दै आएको साम्दे शेर्पा स्मृति राष्ट्रिय पु...














