गठबन्धनले चुनाव जिते देश श्रीलंकाभन्दा खराब अवस्थामा पुग्छ: कमल थापा
हेटौंडा । नेकपा एमालेको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले एमालेले नजिते देशको अवस्था श्रीलंकाभन्दा खराब हुने दाबी गरेका छन् । राप्रपा नेपालका अध्यक्ष थापाले एमालेको जीतले मात्र मुलुक समृद्ध बन्नसक्ने दावी गरेका हुन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा भएको चुनावी कार्यक्रममा बोल्दै थापाले पाँचदलीय गठबन्धनको सरकारसँग देश चलाउने कुनै पनि भिजन र इच्छाशक्ति नभएको औंल्...














