विदेश पढ्न जाने विद्यार्थीहरुका लागि ‘अर्बिट इनरोलमेन्ट प्रा.ली’को सेवा सुरु, नीर शाहले गरे उद्घाटन
काठमाडौं । अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई अध्ययन परामर्शसम्बन्धि सम्पूर्ण सेवा दिने उद्धेश्यले ‘अर्बिट इनरोलमेन्ट प्रा.लि’ले आफ्नो सेवा सुरु गरेको छ । राजधानीको अनामनगरमा संचालनमा आएको ‘अर्बिट इनरोलमेन्ट’को एक कार्यक्रमकाबीच वरिष्ठ चलचित्रकर्मी नीर शाह, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लगायतले उद्घाटन गरेका हुन् ।
अर्जुनजंग शाही,गायक बिनोद ढकाल,गायक सु...














