‘राष्ट्रिय विलक्षण प्रतिभा सम्मानबाट विभिन्न श्रष्टा सम्मानित
काठमाडौं, १९ माघ
नेपाली चलचित्र, गीतसंगीत, सौन्दर्यकला तथा समाजसेवामा निरन्तर योगदान दिएका विभिन्न श्रष्टाहरु काठमाडौंमा एक समारोहबीच सम्मानित भएका छन् ।
विलक्षण क्रियसन प्रा.लि. तथा ब्युटी न्युज नेपालको छैटौं वार्षिकोत्सबको अबसरमा काठमाडौंको नाचघरमा आयोजित ‘राष्ट्रिय विलक्षण प्रतिभा सम्मान–२०७९’बाट उनीहरु सम्मानित भएका हुन् ।
बरिष्ट अभिनेत्री बसुन्धरा भुसाल, सांस्कृतिक संस्थानका महाप्रबन्धक अ...














