जहदामा ३३ परिवारलाई करिब ३३ लाख बराबरको कृर्षी सामग्री बितरण
बिराटनगर । मोरङको जहदा गाउँपालिका १ स्थित बुद्धनगरमा रहेको जय किसान कृर्षी सहकारी संस्था लि. मा आबद्ध रहेका ३३ कृर्षकहरुलाई कृषि सामाग्री बितरण गरिएको छ ।
मंगलबार संस्थाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी कृर्षि पशु सहकारी संस्थाको सहकार्यमा व्यवसायिक पशुपालन कार्यक्रम अन्तरगर्त भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा सो सामाग्री बितरण गरीएको हो ।
भेटेरिनरी अस्पताल ...