‘गोर्खा वारियर’को फस्ट लुक्स, सन १९४९ को युद्ध कथा
काठमाडौं, १३ मंसिर
आगामी सन २०२३ मा विश्वव्यापी रिलिज हुने अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को फस्ट लुक्स मँगलबार सार्वजनिक गरिएको छ ।
भर्सटाईल निर्देशक मिलन चाम्सद्धारा निर्मित एवम् निर्देशत यो चलचित्र नेपाली, हिन्दी र अँग्रेजीसहित तीन भाषामा निर्माण गरिएको छ । गोर्खा वारियरको यतीबेला फस्ट लुक्सको रुपमा तीन वटा पोष्टर सार्वजनिक गरिएको छ ।
सन १९४९ को ‘मलाया इमरजेन्सी जँगल वार’मा गोर्खाली सै...














