लायन्स क्लव अफ अव्वल भ्याली तथा लियो क्लव अफ अव्वल भ्यालीको निशुल्क स्वास्थ्य शिविर सम्पन्न
लायन्स क्लव अफ अव्वल भ्याली तथा लियो क्लव अफ अव्वल भ्यालीको आयोजना तथा फिजिसियन्स फर सोसियल रेष्पोन्सिबिलिटी, नेपालको सहकार्यमा हालै एक बृहत् निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्जमा अध्ययनरत लियो क्लव अफ अव्वल भ्यालीका लियो सदस्यहरूको विशेष सकृयतामा उक्त शिविर सम्पन्न भएको कुरा लायन्स क्लव अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट लायन राजु खड्काले...














