‘के घर के डेरा’को दोस्रो चरणको पोस्टर रिलिज
दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’को दोस्रो चरणको पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा पात्रहरुको अवस्था चित्रण गरिएको छ ।
एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यहरुको फरक मनोदशा पोस्टरमा देख्न सकिन्छ । दयाहाङ राई निदाइरहेका छन् । बालकलाकार आयुशी ढकालले आँखामा आशाका किरण झल्किन्छन् । अभिनेत्री सुरक्षा पन्तलाई निराश अवस्थामा देखाइएको छ ।
महेश दवाडीको पटकथा र संवाद ...














