पुर्णिमा लामाको रुपै मोहनी सार्वजानिक [ भिडियोसहित ]

पुर्णिमा लामाको रुपै मोहनी सार्वजानिक [ भिडियोसहित ]
काठमाडौं । कोईलीको झैँ मिठो स्वरकी धनी चर्चित गायिका पुर्णिमा लामाको स्वरमा भर्खरै मात्र रुपै मोहनी एल्बम सार्वजानिक भएको छ । चर्चित गायिका पुर्णिमा लामा र पुष्पराज बसेल को स्वरमा रहेको यस एल्बममा राम कृष्ण महराको शब्द, भिम बि. सी.,को संगीत र संगीत संयोजन आमोस तामाङ को रहेको छ । जि.बी अग्री को निर्देशनमा तयार भएको उक्त एल्बमको छयांकन तथा सम्पादन पवन सुस्लिङको रहेको छ भने मिक्सिङ किशोर था...

झापामा कार दुर्घटना हुँदा दुईको मृत्यु

झापामा कार दुर्घटना हुँदा दुईको मृत्यु
काठमाडौं / कार अनियन्त्रित भई दुर्घटना हुँदा झापामा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरी लेगडा–५ का ४४ वर्षीय बलराम यादव र सुनसरी इटहरी उपमहानगरपालिका १० की ३० वर्षीया गीता चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.१४च ९१०८ नम्बरको कार पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–१० मा दुर...

असोज ६ देखि अस्थायी मतदाता नामावली संकलन हुने

असोज ६ देखि अस्थायी मतदाता नामावली संकलन हुने
आगामी प्रतिनिधि सभा चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फ अस्थायी मतदाताले मतदान गर्न पाउने भएका छन्। नेपाली सेना‚ प्रहरी‚ सशस्त्र प्रहरी‚ निर्वाचनमा खटिने कर्मचारी‚ थुनुवा र कैदी तथा सरकारको स्वीकृति लिई सञ्चालित वृद्धाश्रममा रहेका व्यक्तिले मतदान गर्न पाउनेछन्। जसका लागि ती व्यक्ति रहेको कार्यालयले जिल्ला निर्वाचन कार्यालयमा अस्थायी मतदाता नामावली दर्ताका लागि सिफारिश गर्न सक्ने आयोगले जनाए...

काठमाडौँको गोठाटारमा गोली चल्यो

काठमाडौँको गोठाटारमा गोली चल्यो
काठमाडौँको गोठाटारमा गोली चलेको छ । प्रहरी उपत्यका अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईका अनुसार घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

जापानको क्योतोमा विशेष सांगितिक कार्यक्रम आयोजना गरिने

जापानको क्योतोमा विशेष सांगितिक कार्यक्रम आयोजना गरिने
जपान । जापानको क्योतोमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायको आबस्यतालाई महसुस गरी कायोयोतो मम पसल को आयोजनामा बिजया दशमीको अवसरमा पन्छी ब्याण्डले लाइभ म्युजिक कन्सर्टको आयोजना गर्ने भएको छ । नेपाली समुदायलाई मध्यनजर गर्दै कुनै कार्यक्रम नभएको हुनाले क्योतोमा पहिलो पटक लाइभ कन्सर्टको आयोजना गर्न लगेको आयोजकले बताएको छ । कार्यक्रम विजयादशमीको टिका बाट सुरु भई लाइभ ब्याण्ड म्युजिक , हिपहव म्यु...

लायन्स क्लव अफ अव्वल भ्याली तथा लियो क्लव अफ अव्वल भ्यालीको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

लायन्स क्लव अफ अव्वल भ्याली तथा लियो क्लव अफ अव्वल भ्यालीको निशुल्क स्वास्थ्य शिविर सम्पन्न
लायन्स क्लव अफ अव्वल भ्याली तथा लियो क्लव अफ अव्वल भ्यालीको आयोजना तथा फिजिसियन्स फर सोसियल रेष्पोन्सिबिलिटी, नेपालको सहकार्यमा हालै एक बृहत् निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्जमा अध्ययनरत लियो क्लव अफ अव्वल भ्यालीका लियो सदस्यहरूको विशेष सकृयतामा उक्त शिविर सम्पन्न भएको कुरा लायन्स क्लव अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट लायन राजु खड्काले...

दीपा लामाको स्वर रहेको गीत ‘फकाउदनि रिसाउने ’ सार्वजनि

दीपा लामाको स्वर रहेको गीत ‘फकाउदनि रिसाउने ’ सार्वजनि
काठमाण्डौं । गायक सुरेश लामा र दीपा लामाको स्वर रहेको गीत ‘फकाउदनि रिसाउने ’ सार्वजनिक भएको छ । ज्ञान्दास तामाङको शब्द तथा चन्द्र कुमार दोङको संगीत र चन्द शिङको एरेन्ज रहेको गीतको भिडियोमा लाक्पा लामा, एलिना रायमाझीको फिचर्ड छन् । मायामा परेको जोडीको भावलाई गीत मार्फत प्रस्तुत गरेका छन् । ‘गीतमा प्रेममा भित्रिएको प्रविधिलाई पनि जोडेका छन् । गीत अनुसार नै भिडियो तयार भएको छ । सार्वजनिक गीतको भिड...

सर्जक पन्त को घास दाउराको भारि रेकर्डिङ सम्पन्न

सर्जक पन्त को घास दाउराको भारि रेकर्डिङ सम्पन्न
काठमाडौं म/स पछिल्लो समय नेपाली लोक दोहोरी क्षेत्रमा निकै नै सक्रिय गायक,सगितकार,सर्जक अर्जुन पन्त को नया गित घास दाउराको भारि नामक गित हालै मात्रै रेकर्ड सप्पन्न भएको छ।पर्बत को फलेबास न पा लिमिठाना ७ मा जन्मिएका सर्जक पन्त ले आफ्नो जन्म जिल्ला लाई निकै नै माया गर्ने सर्जक को रुप मा चिनिनछन।यसै गित को शब्द पनि जन्म गाउँ लिमिठानाको बन जङ्गल पाखा पखेरा पुराना धारा पधेरा आफुले पढेको स्कुल मठ मन्दि...

हाङको निर्देशनमा उत्तमको ‘दिल चोर्ने मान्छेलाई’को छायांकन सम्पन्न

हाङको निर्देशनमा उत्तमको ‘दिल चोर्ने मान्छेलाई’को छायांकन सम्पन्न
असोज १। कोरियामा रहेर पनि नेपाली साहित्यलाई असाध्यै माया गरि शब्दहरुलाई फुलगुच्छाझै उनेर सुन्दर गीत सृजना गर्नुहुने गीतकार उत्तम खजुम लिम्बूको शव्दमा सजिएको गीत ‘दिल चोर्ने मान्छेलाई’को छायांकन सम्पन्न गरिएको छ । अहिलेका व्यस्त निर्देशक हाङ चेम्जोङको निर्देशनमा बिमला खजुम र पुर्ण लिम्बूको अभिनय रहेको ‘दिल चोर्ने मान्छेलाई’को छायांकन शुक्रबार सम्पन्न भएको हो । ललितपुरको सुन्दर नगरी सिकाली...

म्याड्रिक्सले दियो कमल र मेलिनालाई सरप्राइज पार्टी

म्याड्रिक्सले दियो कमल र मेलिनालाई सरप्राइज पार्टी
काठमाडौँ। केहि दिन अघि गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट (टिकाटालो) गरेका थिए । गत आइतबार सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै उनीहरुले आफूहरुबीच इन्गेजमेन्ट भएको जानकारी गराएका थिए । कमल र मेलिना मैनालीको यो नव जोडीलाई सानो ठिमी दिब्यस्वरी प्लानिङ्ग रिभर साइडमा रहेको रेस्टुरेन्ट म्याड्रिक्सले सरप्राइज पार्टी दिएको छ। बिहिबार सांझ म्याड्रिक्समा पुगेको जोडी त्यहाँको माहोल...