‘मैले यस्तो कहिल्यै देखेकी थिइन्’

‘मैले यस्तो कहिल्यै देखेकी थिइन्’
इस्लामाबाद । हलिउड स्टार तथा मानवतावादी एन्जेलिना जोलीले पाकिस्तानको बाढी प्रभावितलाई अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेकी छिन् । बाढीग्रस्त पाकिस्तानको भ्रमणपछि उनले यस्तो आह्वान गरेकी हुन् । पछिल्लो सरकारी तथ्यांकअनुसार पाकिस्तानमा अभूतपूर्व मनसुनी वर्षाले देशको एक तिहाइ भागमा बाढी आएको छ र १६ सय जनाको मृत्यु भएको छ । बाढीबाट ७० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीका कारण मानिसहरु...

‘प्रेमगीत ३’ : भारतीय समीक्षकलाई मन परेन, नेपालमा मिश्रित प्रतिक्रिया

‘प्रेमगीत ३’ : भारतीय समीक्षकलाई मन परेन, नेपालमा मिश्रित प्रतिक्रिया
शुक्रवारबाट फिल्म ‘प्रेमगीत ३’ नेपालमा नेपाली भर्सन र भारतमा हिन्दी डब एकसाथ प्रदर्शनमा आएको छ । नेपालमा भने हिन्दी डब घटस्थापनाबाट रिलिज हुनेछ । पहिलो पटक नेपाली फिल्म हिन्दीमा डब भएर भारतमा प्रदर्शन भएकाले फिल्मको प्रतिक्रिया र व्यापारलाई लिएर धेरैको चासो छ । यो फिल्मले भारतमा राम्रो कमाई गरे भविष्यमा अरु नेपाली फिल्मलाई पनि बाटो खुल्नेछ । तर, ‘प्रेमगीत ३’ले भारतीय समीक्षकबाट गतिलो प्रतिक्रिय...

‘म्यानहन्ट इन्टरनेशन’ मा नेपालको प्रतिनिधित्व गर्दै बिकल्प

‘म्यानहन्ट इन्टरनेशन’ मा नेपालको प्रतिनिधित्व गर्दै बिकल्प
काठमाडौँ । ‘म्यानहन्ट नेपाल २०२२’ बिकल्प राज श्रेष्ठ फिलिपिन्स उडेका छन् । फिलिपिन्सको मनिलामा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगीता ‘म्यानहन्ट इन्टरनेशन २०२२’ मा नेपालको प्रतिनिधित्व गर्न उनी शुक्रबार मध्यान्न त्यसतर्फ उठेका हुन् । श्रेष्ठलाई प्रतियोगीतामा ग्रुपअफ इभेन्ट इन्टरटेनसले पठाएको हो । इन्टरटेनसले श्रेष्ठलाई ‘म्यानहन्ट नेपाल २०२२’ को ताज सहित आधिकारिकता प्रदान गर्दै त्यसतर्फ पठाएको हो...

आज प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा रिलिज नहुने

आज  प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा रिलिज नहुने
काठमाडौं – नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन शुक्रबार (७ असोज)मा प्रदर्शन नहुने भएको छ । विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो । विभिन्न प्राविधिक कारणले प्रेमगीत ३ हिन्दी भर्सन एक÷दुई दिन रिलिज गर्न नसक्ने स्थिति सृजना भएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । शुक्रबारबाट े प्रेमगीत ३ हिन्दी भर्सन रिलिज नहुनुको थप ...

विवाह बन्धनमा बाधिदै चर्चित हाँस्यकलाकार बुद्धि तामाङ, को हुन् बेहुली ?

विवाह बन्धनमा बाधिदै चर्चित हाँस्यकलाकार बुद्धि तामाङ, को हुन् बेहुली ?
काठमाडौं । चर्चित हाँस्य कलाकार बुद्धि तामाङ हैट विवाह बन्धनमा बाधिँने भएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग विवाह गर्ने बताइएको छ । बुद्धिले शुक्रबार परिवारका सदस्यहरुलाई बोलाएर अनुसँग परम्पराअनुसार विवाह गर्ने भएका हुन् । विवाह भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुनेछ । उनीहरुले मागी विवाह गर्न लागेका हुन् । उनकी हुनेवाली दुलही ३० वर्षीया थिङले स्नातकसम्मको अध्ययन गरेकी छिन् ।

नागा चैतन्यसँग डिभोर्सपछि एक्लिएकी सामन्थाले दोस्रो विवाह गर्दै

नागा चैतन्यसँग डिभोर्सपछि एक्लिएकी सामन्थाले दोस्रो विवाह गर्दै
मुम्बई – दक्षिण भारतीय स्टार सामन्था रुथ प्रभु प्रायः सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहन्छिन् । हालैमात्र उनी एक गम्भीर रोगबाट पीडित भएको खबर बाहिर आएको थियो । अहिले भने उनी दोस्रो विवाह गर्ने चासोका कारण चर्चामा छिन् । अभिनेता पति नागा चैतन्यसँग अलग्गिएपछि उनले अब जीवनलाई अगाडि बढाउन दोस्रो विवाह गर्ने निचोडमा पुगेकी छन् । अभिनेत्रीकी गुरु सद्गुरु जगदीश वासुदेवले उनलाई दोस्रो विवाह गर्न स...

राष्ट्रपतिविरुद्ध विराटनगरमा प्रदर्शन

राष्ट्रपतिविरुद्ध विराटनगरमा प्रदर्शन
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध विराटनगरमा पनि प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले विराटनगरमा उक्त कदमको विरोध गर्दै प्रदर्शन गरेको हो । विराटनगरको मेनरोडस्थित हनुमान मन्दिर अगाडि प्लेकार्ड र ब्यानरसहित जसपाका नेता तथा कार्यकर्ताले राष्ट्रपतिविरुद्ध नाराबाजी गरे । प्रदर्शनका क्रममा उनीहरूले ‘अरू केही जान्दैनौं, व्...

गायक उमेश धर्ति मगरको स्वरमा ‘ कोशेली ‘ भिडियो सहित

गायक उमेश धर्ति मगरको स्वरमा ‘ कोशेली ‘ भिडियो सहित
  काठमाण्डौं । नेपाली मौलिक लोक गीत संगीतको सरक्षण गर्दै आएका गायक उमेश धर्ति मगर सुनिता थापा मगरको आवाजमा रहेको ‘ कोशेली ‘ गीतको भिडियो सार्वजनिक भएको छ । उमेश धर्ति मगरको शब्द सिर्जना तथा लय सिर्जना मा गीत तयार गरिएको छ । दशैं तिहारको महत्वलाई गीतमा चित्रण गरिएको छ । हेमन्त कडेंलको छायाँकन तथा सम्पादन तथा चन्द्र मन्दिर मगर को निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा कृष्णा धर्ति र ...

नयाँ स्टक एक्सचेन्जमा विवाद

नयाँ स्टक एक्सचेन्जमा विवाद
काठमाडौं । चुनाव खर्च उठाउन हतारहतार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खोलेको तथा नयाँ ब्रोकरको लाइसेन्स खोलेको आरोपमा अर्थ समिति प्रवेश गरेको छ । ४ मसिंरमा निर्वाचनको मिति घोषणा भइसकेको सर्न्दभमा प्रतिनिधि सभाको समय शनिबार रातिदेखि विघटन भएको भएपनि अर्थ समितिले धितोपत्र दलाल व्यवसायी र घितोपत्र बजारको नियमावली संशोधनको विषयमा ७ दिनभित्र विस्तृत विवरण पठाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । ...

बुङ्गमतिमा पर्यटक भित्र्याउने पर्यटन व्यवसायीको प्रतिबद्धता

बुङ्गमतिमा पर्यटक भित्र्याउने पर्यटन व्यवसायीको प्रतिबद्धता
पर्यटन व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापाले ललितपुरको बुङ्गमतिलाई पर्यटन प्रवर्द्धनको हिसाबले प्राथमिकतामा राख्ने बताउनुभएको छ। बुङ्गमतिसँग पर्यटकलाई देखाउने थुप्रै ऐतिहासिक एवं पुरातात्विक संरचनाहरु रहेकाले यो सम्पदा बस्तीलाई प्राथमिकतामा राखिने बताउनु भएको हो। बुङ्गमतिमा पर्यटकहरु आधा दिनको लागि मात्रै आउने गरेको स्मरण गर्दै पर...