पुष्प खड्का र आशा पौडेलको ‘दुई नम्बरी ‘ सार्वजनिक
पुष्प खड्का र आशा पौडेलको 'दुई नम्बरी ' सार्वजनिक भएको छ। सार्वजनिक दुई नम्बरीमा बि पाण्डेको शब्द , सुभाष भुसालको संगीत ,मेलिना राई र किरण गजमेरको स्वर सुन्न सकिन्छ। गीतमा एरेन्ज भने उदयराज पौडेलले गरेका छन्।
अविरा क्रीएशनले निर्माण गरेको म्युजिक भिडियोलाई रामजी लामिछानेले निर्देशन र कोरियोग्राफी गरेका हुन्। रोमान्टिक शैलीको गीतमा पुष्प र आशाको प्रस्तुति आकर्षक देखिन्छ। म्युजिक भिडियोमा मान...














