मोरंग क्षेत्र न-५ मा मेरो उम्मेदवारी १००% पक्का हो -राजकुमार यादव
कार्तिक वा मंसिरमा हुने संघिय निर्वाचमा विभिन्न दलका नेताहरुले धमाधम आफ्नो दावेदारी प्रस्तुत गरिरहेका छन्। देशभरि नै संघिय निर्वाचनमा के कस्तो परिणाम आउने भन्ने बिषयमा नेताहरु चिन्तित छन् र देश दौडा गरिरहेका छन्। मोरंगमा पनि संघिय निर्वाचनमा आफ्नो दावेदारी बिभिन्न दलका नेताहरुले सामाजी संजाल र मिडिया मार्फत प्रस्तुत गरिरहेका छन्।
यसै क्रममा जसपा नेताको उर्वर भुमि रहेको मोरंग क्षेत्र न-५ बाट...














