नेपाली सिरिज पार्टन को एक कार्यक्रमका विच शुभ–मुर्हत
काठमाण्डौं ।
देव धिमालको लेखन र निर्देशन मा निमार्ण भएको नेपाली सिरिज पार्टन को एक कार्यक्रमका विच शुभ–मुर्हत गरिएको छ । चलचित्र बिकास बोर्ड पुर्ब अध्यक्ष राईको अध्यक्षतामा भएको कार्यक्रमा चलचित्रका क्षेत्रका विशिष्ट ब्याक्तित्वको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालको पहिलो महिला निर्देशक तथा निबर्तमान अध्यक्ष चलचित्र निर्देशक समाजकी सुचित्रा श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
रश...














