नेपालको लोकप्रिय मोबाइल एप्लिकेसन “नेपाली पात्रो”मा अब रेडियो इन्टरटेन्मेन्ट
नेपालको लोकप्रिय मोबाइल एप्लिकेसन "नेपाली पात्रो"मा रेडियो इन्टरटेन्मेन्ट प्रशारण भएको छ ! मासिक एक करोड भन्दा धेरै प्रयोगकर्ता रहेको यस लोकप्रिय मोबाइल एप्लिकेसनमा आज बाट रेडियो इन्टरटेन्मेन्ट प्रशारणमा आएको हो।
स्थानीय, राट्रिय तथा अन्तराट्रिय सूचना, संगीत, मनोरन्जनको सम्भाहक रेडियो इन्टरटेन्मेन्ट आएको हो ! नेपालमा डिजिटल प्रविधिको विकास सगै नेपाली पात्रो सगको सहकार्यमा यस लोकप्र...














