१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो
नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । उहाँका अनुसार अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख...

सरोगेसीबाट आमा बनिन् प्रियंका

सरोगेसीबाट आमा बनिन् प्रियंका
बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन् । ‘यो कुरा बताउँदा हामी खुसी छौं कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौं । हामी आफ्नो परिवारका लागि तपाईंसँग सम्मानपूर्वक आग्रह गर्छौ कि यो विशेष समयमा हाम्रो गोपनियतालाई ध्यान दिनुहोला,’ उनले लेखेकी छन् । सर...

गायिका आनीछोइङ डोल्मा कोरोना संक्रमित

गायिका आनीछोइङ डोल्मा कोरोना संक्रमित
गायिका आनीछोइङ डोल्मा कोरोना संक्रमित भएकी छन् । उनले आफु होम आइसोलेसनमा रहेको जानकारी दिँदै सबैलाई सतर्कता रहन अनुरोध गरेकी छन् ।‘कोरोनाले धेरैलाई संक्रमित गर्ने सम्भावना छ । त्यसैले सावधानी अपनाउनुहोला’ उनले अगाडि भनेकी छन् ‘ मास्क लगाउनुहोला, ह्याण्ड सेनिटाइजर बारम्बार प्रयोग गर्नुहोस् ।’ अनावश्यक अवस्थामा घरबाट बाहिर ननिस्किन समेत उनले सबैमा आग्रह गरेकी छन् ।

भिडियोमा जम्दै पुष्प र पूजाको जोडी, पूजा-आकाश सम्बन्धको साइड इफेक्ट ?

भिडियोमा जम्दै पुष्प र पूजाको जोडी, पूजा-आकाश सम्बन्धको साइड इफेक्ट ?
७ माघ, काठमाडौं । एक वर्षअघिसम्म अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले धमाधम म्युजिक भिडियोमा काम गरिरहेका थिए । पूजा र आकाशलाई लिएर महंगो पारिश्रमिकमा भिडियो बनाउन निर्माताले कुनै कञ्जुस्याइँ गरेनन् । तर, पूजा र आकाशको मित्रतामा दरार आएपछि उनीहरु म्युजिक भिडियोमा कमै मात्र एकसाथ देखिन थाले । केही महिनायता छायांकन भएका भिडियोमा त पूजा र आकाशको जोडी देखिनै छाडेको छ । पूजा र आकाश...

स्थानिय तहको निर्वाचनमा नेपाली हास्य जगतमा चर्चित कलाकार प्रदिप पाठक नक्कली प्रचण्ड उठदै

स्थानिय तहको निर्वाचनमा नेपाली हास्य जगतमा चर्चित कलाकार प्रदिप पाठक नक्कली प्रचण्ड उठदै
काठमाण्डौं । काभ्रेको तेमाल गाउपालिका बाट गाउँपालिको आगामी स्थानिय तहको निर्वाचनमा नेपाली हास्य जगतमा चर्चित पात्र हुन कलाकार प्रदिप पाठक नक्कली प्रचण्ड उठ्ने भएका छन । सानै देखि अभिनयमा लागे । धेरैले उनी प्रचण्ड को क्यारिकेचर गरेर दर्सकलाइ मनोरञ्जन दिएका उनी कतिपय दर्सक ले माओबादिकै पार्टीका हुन कि भनेर नि भन्छन । तर बास्तबमा उनी एमालेबाट आफ्नै गाउँ जन्मथलो काभ्रे जिल्लाको तेमाल गाउँपालिका...

सरिता उप्रेतीले(योगिनी सरितनन्दी) “कोरोना योद्धा 2021 ” उपाधिबाट सम्मानित

सरिता उप्रेतीले(योगिनी सरितनन्दी)  “कोरोना योद्धा 2021 ” उपाधिबाट सम्मानित
डिवाइन पाथ इन्टरनेशनल फाउन्डेसनकी अध्यक्ष सरिता उप्रेतीले(योगिनी सरितनन्दी) कोभिड–१९ महामारीको समयमा उनको गरेको कल्याणकारी सेवाको लागि भारतमा अयोजित विप्रा सेव संघ द्वारा अन्तरास्ट्रिय पुरुस्कार "कोरोना योद्धा 2021 " उपाधिबाट सम्मानित भएकी छिन् । भारत, बिप्रा सेव संघ का अध्यक्ष श्रीमान राजिव शुक्ला ज्यु तथा सम्पुर्ण विप्रा परिवारलाई यो गरिमामय पुरुस्कारको लागि नेपाल को तर्फबाट मुरि मुरि ध...

दोहोरो अंकले बढ्यो नेप्से : कुन कम्पनीको मूल्य बढ्यो, कसको घट्यो ?

दोहोरो अंकले बढ्यो नेप्से : कुन कम्पनीको मूल्य बढ्यो, कसको घट्यो ?
काठमाडौं : साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक उकालो लागेको छ। मंगलबार र बुधबार दुईदिन नियमित ओरालो लागेको नेप्से आज ३३.०३ अंकले बढेर २९ सय ३१.३४ विन्दुमा पुगेर बन्द भएको छ। यसदिन २२९ कम्पनीको सेयर कारोबार भयो। ती कम्पनीको १ करोड ५९ लाख ८९ हजार कित्ता सेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरमा किनबेच भयो। यसैगरी सेन्सेटिभ इण्डेक्स ४.०९ अंकले वृद्धि भएको छ। यसअघि बुधबार नेप्स...

लोकसेवा आयोगका सबै परीक्षा स्थगित

लोकसेवा आयोगका सबै परीक्षा स्थगित
काठमाडौं : लोकसेवा आयोगले सबै परीक्षा स्थगित गरेको छ। आयोगले माघ मसान्तसम्म निर्धारित सबै परीक्षा स्थगित गरेको लोक सेवा आयोगका प्रवक्ता तोयानारायण सुवेदीले अन्नपूर्णलाई जानकारी दिए। कर्मचारी र विद्यार्थीमा कोरोना देखिन थालेपछि आयोगले परीक्षा स्थगित गरेको हो। यसअघि बुधबार लोकसेवा आयोग बागमती प्रदेशले माघ ८ गतेदेखि संचालन हुने परीक्षा स्थगित गरेको थियो।

र यस कारण बन्यो । महोत्सवस्थल बन्यो रणमैदान

र यस कारण बन्यो । महोत्सवस्थल बन्यो रणमैदान
भारतका चर्चित भोजपुरी कलाकार खेसरीलाल यादवको पछिल्लो नेपाल यात्रा पूर्णतः अनपेक्षित र दुखद् रह्यो । सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवको अन्तिम दिन मुख्य आकर्षणका रूपमा नेपाल ल्याइएका कलाकार खेसरीलाल प्रशासनको हस्तक्षेपका कारण कार्यक्रमस्थल पुग्न नै पाएनन्, झन् आफ्नै टिमका चार स्कारपियो गाडी जल्दा डेढ करोड रुपैयाँभन्दा बढीको क्षति भयो । धन्न दुईवटा ‘भिआइपी’ गाडीहरू भने खेसरीलाल ब...

बुटबलमा जारी कार्यशालामा सात प्रदेशकै नृत्य प्रशिक्षण

बुटबलमा जारी कार्यशालामा सात प्रदेशकै नृत्य प्रशिक्षण
बुटबल, ५ माघ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र नृत्यकर्मी संघ नेपाल रुपन्देही जिल्ला समितिको ब्यबस्थापनमा रुपन्देहीको शँकरपुर (बुटबल)मा यतीबेला नृत्य सिक्ने सिकाउने कार्यशाला चलिरहेको छ । मँगलबारबाट त्यहाँ राष्ट्रिय नृत्य निर्देशक कार्यशाला–२०७८ सुरु भएको हो । पहिलो दिन मँगलबार प्रदेश १ बाट नृत्य निर्देशक नबिन्द्र राईले यो कार्यशालामा साकेला नृत्य सिकाए । उनले कार्यशालामा साक...