गायिकाको ‘ओप्स मोमेन्ट’ क्यामेरामा रेकर्ड, अवार्ड कार्यक्रममा अचानक काँधबाट खस्यो ड्रेस
काठमाडौं। बेलायती गायिक चार्ली एक्ससीएक्सको एउटा ठूलो ‘ओप्स मोमेन्ट’ क्यामेरामा रेकर्ड भएको छ । गायिकाले आफैं यो भिडियो इन्स्टोग्राममा शेयर गरेकी छिन् । भिडियोमा उनको ड्रेस अचानक काँधबाट खस्छ । खासमा चार्ली बुधबार अस्ट्रेलियन रेकर्डिङ इण्डष्ट्री एसोसिएसन (एआरआइए) म्युजिक अवार्डस कार्यक्रम प्रस्तुत गर्दै थिइन् । यही क्रममा उनको साथमा दुर्घटना भयो । चार्लीले तत्कालै आफ्नो ड्रेस सम्हाल्दै आफैं हाँसिन...













