मगर संघ मकाउको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा शम्सेर थापा मगर
सन्जिब कोयी/मकाउ - मकाउमा गठित मगर संघ मकाउको दोश्रो अधिवेशन हिजो आश्विन १० गते अर्थात २७ सेप्टेम्बर २०२१ ताईपा स्थित हिमालयन हाउस मकाउमा अध्यक्ष शम्सेर थापा मगरको नेतृत्वमा १९ सदस्यीय नया कार्य समिति गठन गरेको छ।
संघको अध्यक्ष शम्सेर थापा मगरको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अथिति नेपाली महावाणिज्य दूतावास हङकङ-मकाउका लागि राजदूत उदय बहादुर राना मगर, मगर संघ हङकङका अध्यक्ष युगमाया राना म...













