गायिका रानी शाक्यको “बुझेनन कसैले” सार्बजनिक

गायिका रानी शाक्यको “बुझेनन कसैले” सार्बजनिक
काठमाडौँ ÷ नेपाली सुगम संगीतमा चर्चित गायिका रानी शाक्यको आवाजमा “बुझेनन कसैले” नामक गीत सार्बजनिक भएको छ । प्रेमी प्रेमीका विचको प्रेम र त्यागलाई गीतमा समेटिएको छ । भरत प्रसाद भट्ट शब्द तथा बिक्रम थापाको संगीत गीतमा रहेको छ । नरेश ऐरको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशनमा छायांकन गरिएको भिडियो निकैनै उत्कृष्ट बनेको देख्न सकिने छ । विजय राज भुर्तेल र समीक्षा पोखरेल...

“काभ्रे फेस्ट -सिजन २”को अडिसन सम्पन्न!!!

“काभ्रे फेस्ट -सिजन २”को अडिसन सम्पन्न!!!
एल एंड एन मोडेल एजेंसी ले भर्खरै आफ्नो “काभ्रे फेस्ट -सिजन २” को अडिसन सम्पन्न गरेकाछन। बिगत २ वर्ष देखि रोकिएर रहेको “काभ्रे फेस्ट -सिजन २”अन्तिम चरणको अडिसन काभ्रेको बनेपा मा बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको संग्लनतामा र स्थानीय संघ संस्थाहरु को सहकार्यतामा शनिबार को दिन बनेपा पार्टी भेन्यु & रेस्टुरेन्टमा Covid -19 स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड को पालना गरि सम्पन्न गरिएको छ। उक...

लेष्टरविरुद्ध वेस्ट हामको सानदार जित

लेष्टरविरुद्ध वेस्ट हामको सानदार जित
लण्डन (एजेन्सी), ८ भदौ इग्लिस प्रिमियर लिग (इपिएल) मा वेस्ट हाम युनाइटेडले सानदार जित निकालेको छ । सोमबार राती घरेलु मैदानमा भएको खेलमा वेस्ट हाम युनाइटेडले १० खेलाडीमा सीमित लेस्टर सिटीलाई ४-१ गोल अन्तरले पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफमा एक गोल गरेको वेस्ट हामले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । उसको जितमा मिचेल एन्टोनियोले दुई गोल तथा पाल्बो फर्नाल्स र साइद बेनराहमाले...

एसियन बक्सिङमा नेपाललाई पदक

एसियन बक्सिङमा नेपाललाई पदक
काठमाडौं, ७ भदौ दक्षिण एसियाली खेलकुदको तेह्रौ संकरणमा बक्सिङ्ग खेलले आफ्नो इतिहास कायम गर्न सफल नेपाली बक्सिङ्गलाई जुनियर तथा युथ बक्सिङ्गतर्फ पनि एसियनस्तरमा अर्को ऐतिहासिक सफलता प्राप्त भएको छ । दुबईमा जारी एएसबीसी जुनियर तथा युथ ब्वाइज एण्ड गर्ल्स बक्सिङ्गको जुनियर ५४ किलो तौल समुहअन्तर्गत स्कुले मुक्केवाज छिरिङ्ग वाङ्दी शेर्पाले तीनवटै राउण्डमा आफ्नो वर्चश्व कायम गर्दै ५-० को आधारमा जीत...

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक, आदर्शको डिजाइन छनोट

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक, आदर्शको डिजाइन छनोट
काठमाडौं, ७ भदौ नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार क्यानले विज्ञप्तिमार्फत क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको जानकारी गराएको हो । जर्सीको प्रायोजक खोज्ने जिम्मा पाएको एडप्याडले खुल्ला आवेदनबाट क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो । आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई नेपाली क्रिकेट टिमको नयाँ जर्सीका रुपमा प्रयोग गर्नेछ । ...

प्रतिवन्धित तिम्मक (बन्दुक) सार्वजनिक

प्रतिवन्धित तिम्मक (बन्दुक) सार्वजनिक
लिम्बू समुदायमा हर्ष बधाई र कसैकाे मृत्यू हुँदा प्रयाेग गरिने तिम्मक (बन्दुक) चलचित्रकाे आज काठमाडाैमा पाेष्टर सार्वजनिक भएकाे छ । राेमियाे फिल्म्स प्रा.लि. काे व्यानरमा निर्मित चलचित्र तिम्मककाे चलचित्र जगतका सिद्दहस्त महानुभावहरु, पत्रकार र कलाकारहरुकाे माझ सार्वजनिक भएकाे हाे । याक्थुङ गाउँ वस्तिहरुमा प्रचलित सांस्कृतिक सामाग्री तिम्मकमाथि माओवादी जनयुद्दमा युद्दरत पक्ष र सरकारपक्ष दुबैले ग...

म त मर्छु कि क्याहो मा ईसाराले बोलाउनु पर्दैन गीत, नाँचे धुर्मुस सुन्तली (भिडियो)

म त मर्छु कि क्याहो मा ईसाराले बोलाउनु पर्दैन गीत, नाँचे धुर्मुस सुन्तली (भिडियो)
भदौ ४, काठमाडौं । ओटिटी प्लेटफर्ममा सार्वजनिक हुने तयारीमा रहेको नेपाली चलचित्र ‘म त मर्छु कि क्याहो’को प्रमोशनल गीत ‘ईसाराले बोलाउनु पर्दैन’को भिडियो सार्वजनिक गरिएको छ । तुलसी घिमिरेको निर्देशन तथा कलाकार तथा निर्माता विश्व बस्नेतको निर्माण रहेको पुरानो चलचित्र ’अन्याय’मा समावेश उक्त गीतलाई ‘म त मर्छु कि क्याहो’ निर्माण टिमले अनुमति लिएर प्रमोशनल गीतको रुपमा सार्वजनिक गरेको हो । अहिले सार्व...

कस्ले जित्ला ‘मिसेस नेपाल ग्ल्याम’को ताज

कस्ले जित्ला ‘मिसेस नेपाल ग्ल्याम’को ताज
काठमाडौँ । दोस्रो लहरको कोरोनाको कारण प्रभावित भएको सौदर्य प्रतियोगीता ‘मिसेस नेपाल ग्ल्याम २०२१’ को फाइनल स्पर्धा यहि १२ भदौमा आयोजना हुने भएको छ । आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बिहिबार एक बिज्ञाप्ती जारी गर्दै प्रतियोगीताको अन्तिम स्पर्धा भदौ १२ गते ललितपुरको बालकुमारी स्थित म्युजिक सिटी हाल आयोजना गर्न लागेको जानकारी दिएको छ । प्रतिस्पर्धामा यो पटक शान्ति मगर लिम्बु , रमिता यादव, शोभ...

सासु बुहारीको कथामा ‘बाटुली’ प्रसारणमा

सासु बुहारीको कथामा ‘बाटुली’ प्रसारणमा
काठमाडौं, २ भदौ नयाँ पारिवारीक टेलिश्रृंखला ‘बाटुली’ प्रसारणमा आएको छ । आर्टिष्ट खबर मिडियाले निर्माण गरेको यस टेलिश्रृंखला न्युज नेपाल एचडी टेलिभिजनमा हरेक मंगलबार साँझ ७ः३० मा प्रसारण हुनेछ । पहिलो श्रृंखला गएको मंगलबार (भदौ १) गते प्रसारण भएको हो । सञ्चारकर्मि गोपिकृष्ण चापागाईं र नवराज अधिकारीको निर्देशनमा तयार भएको ‘बाटुली’ टेलिश्रृंखला झण्डै २५ बर्ष पुरानो कथामा निर्माण गरिएको बताइएको छ ...

काठमाडौँको कपनमा बोरिङ खन्दा मिथेन ग्यास मिसिएको पानीको फोहोरा निस्कियो

काठमाडौँको कपनमा बोरिङ खन्दा मिथेन ग्यास मिसिएको पानीको फोहोरा निस्कियो
पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा आज एक्कासि बालुवासहित पानीको फोहोरा निस्क्यो । तीन घण्टादेखि पानी र बालुवासहितको करिब ४० फिट अग्लो फोहोरा काठमाडाँै कपन शिवमन्दिर नजिक निरन्तर छ । भुलक–भुलक गर्दै चारतले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयवासी चकित परेका छन् । फोहोरा जारी रहेपछि उनीहरुले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए । सूचनापश्चात् घटनास्थल निर...