राजधानी काबुल र अन्तरराष्ट्रिय विमानस्थलमा ठूलो संख्याका मानिस अलपत्र

राजधानी काबुल र अन्तरराष्ट्रिय विमानस्थलमा ठूलो संख्याका मानिस अलपत्र
अफगानिस्तानको राजधानी काबुललाई यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जा गरेपछि यहाँ विभिन्न प्रान्तबाट विस्थापित भएर आएकाको भीड लागेको छ । उनीहरु आफ्नो सुरक्षाको माग गर्दै यसअघि काबुलमा आएका थिए । अफगानिस्तानको राजधानी काबुलको वरपरका प्रान्तमा तालिबानले कब्जा जमाएपछि उनीहरु भागेर त्यहाँ आएका हुन् । तालिबानले गत महिनादेखि अफगानिस्तानको हेरात, घाज्नी, लागोर, कन्दाहार आदि प्रान्त कब्जा ...

यी ५ फिचर्स जसले छ होन्डा सीबी हाइनेस ३५० रोयल इन्फिल्ड क्लासिक ३५० भन्दा विशेष

यी ५ फिचर्स जसले छ होन्डा सीबी हाइनेस ३५० रोयल इन्फिल्ड क्लासिक ३५० भन्दा विशेष
होन्डा मोटरसाइकलको नेपालस्थित आधिकारिक बितरक स्याकार ट्रेडिङ कम्पनीले नयाँ क्रुजर बाइक सीबी हाइनेस ३५० लाई सार्बजनिक गरेपछि अहिले यसको चर्चा ह्वात्तै चुलिएको छ । सार्बजनिक भएको केही दिनपछि नै स्टक सोल्ड आउट भएको र त्यसपछि पनि यसको धमाधम बुकिङ भैरहेको कम्पनी स्रोतले बताएको छ । यसअघि यो सेग्मेन्टमा रोयल इन्फिल्ड क्लासिकको मात्र दबदबा रहँदै आएको थियो । पछि जावा समेत भित्रिएपनि यसले खासै बजार भने ल...

९०० डलरसम्मको सगुनको शेयर खरिद गर्न पाइने

९०० डलरसम्मको सगुनको शेयर खरिद गर्न पाइने
सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी सगुनले रेग ए प्लस (मिनी आइपिओ) अन्तर्गत उपलब्ध गराइएका शेयर ३१ अगष्ट २०२१ सम्म खरीद गर्न सकिने व्यवस्था गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार इच्छुक लगानीकर्ताले ‘सी’ क्लासको शेयर, प्रति शेयर ३० डलरको दरले कम्तीमा ९०० डलरसम्म खरिद गर्न पाउने छन् । गत जुलाइको अन्त्यसम्ममा संसारभरिका चार हजार ५०० भन्दा बढी लगानीकर्ताले सगुनको शेयर खरिद गरेका छन् । ...

भूगर्भ सिमेन्ट उद्योग कपिलवस्तुलाई कारबाही

भूगर्भ सिमेन्ट उद्योग कपिलवस्तुलाई कारबाही
नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर मापदण्डविपरीत सिमेन्ट उत्पादन भएको भन्दै भूगर्भ पीपीसी सिमेन्ट कपिलवस्तुलाई कारबाही गरेको छ । विभागले सोमबार गरेको नमूना परीक्षणमा भूगर्भ सिमेन्ट उद्योग प्रालिबाट उत्पादित पीपीसी सिमेन्ट नेपाल गुणस्तर मापदण्डविपरीत पाइएको भन्दै बिक्री वितरणमा रोक लगाएको छ । विभागले कपिलवस्तु कृष्णनगरका स्थानीय रमाकान्त चौधरीको गुनासोपछि सिमेन्ट परीक्षण गरेको थियो । वि...

‘अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्नु’

‘अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्नु’
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अफगानिस्तानमा जोखिममा रहेका नेपालीको कूटनीतिक पहलमार्फत तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिनुभएको छ । अफगानिस्तानमा रहेका नेपालीको उद्धारका सम्बन्धमा सरकारले गरेका प्रयासको बारेमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीसँग आज आयोगमा गरिएको छलफलका क्रममा उहाँले सरकारलाई उक्त निर्देशन द...

‘सपनीमा’ विश्व र आश्माको रोमान्स ( भिडियो )

‘सपनीमा’ विश्व र आश्माको रोमान्स ( भिडियो )
काठमाडौँ । गायिका मेलिना मैनाली र गायक आरके खत्रीको युगल गायनमा समावेश 'सपनीमा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। अनिल कुँवरले बिट निर्माण गरेको प्रेमिल शैलीको यस गीतमा पारस मास्टरपेनको र्‍याप समेत समावेश छ। म्युजिक भिडियोमा गायक कमल खत्रीको 'आत्मामा' बोलको म्युजिक भिडियोबाट चर्चामा आएका मोडल विश्व शर्मा र ड्रिम गर्ल चलचित्र बाट डेब्यु गरेकी नायिका एवम मोडल आश्मा गिरी फिचर्ड छन्।...

हेर्ने कथा कार्यक्रमबाट चर्चामा आएका सेन्मिखाको आवाजमा गीत सार्वजनिक

हेर्ने कथा कार्यक्रमबाट चर्चामा आएका सेन्मिखाको आवाजमा गीत सार्वजनिक
काठमाडौं । सेन्मिखा राईको स्वरमा एक लोक भाका सार्वजनिक भएको छ । हेर्ने कथा कार्यक्रमबाट चर्चामा आएका सेन्मिखा राईको विवाहको खबरले लामै समय चर्चा पायो । अहिले भने उनको स्वरमा एक लोक भाका सार्वजनिकले चर्चा पाएको छ । ‘हिमालै चुली त्यो पल्लो पट्टी’ गीतमा उनको गायकीसमेत बाहिर आएको छ । गीतमा कृष्णबहादुर राईको शब्द रहेको छ । जितेन बान्तवा राईले सङ्गीत गरेको गीतमा सङ्गीत संयोजन भने राजु कार्कीले गरेका ...

करणले दिव्यालाई थर्काउदै भने- ‘शोबाट निस्केर जादा हुन्छ’

करणले दिव्यालाई थर्काउदै भने- ‘शोबाट निस्केर जादा हुन्छ’
चर्चित भारतीय टेलिभिजन शो बिग बोसको नयाँ सिजन ‘बिग बोस ओटीटी’ यतिबेला विवादमा तानिएको छ। त्यसो त यस शोको पहिलो ‘सन्डेका वार’ पनि प्रशारण भइसकेको छ, जसमा निर्माता तथा निर्देशक करण जौहरले होस्ट गरेका छन्। कार्यक्रममै करणले दिव्या अग्रवाललाई थर्काएपछि शो विवादमा तानिएको हो। आफ्नो करिअरको लागि आफूलाई यस शोको आवश्यकता नपर्ने भन्दै दिव्याले भनेकी छन्, 'मेरो करियर खस्किँदा मलाई बिग बोसको जरुरत...

अमेरिकामा एकसाथ देखिए तीन पूर्व मिस नेपाल

अमेरिकामा एकसाथ देखिए तीन पूर्व मिस नेपाल
अमेरिकामा तीन पूर्व मिस नेपालहरु एकसाथ देखिएका छन्। पूर्व मिस नेपालहरु मलिना जोशी, सदिक्षा श्रेष्ठ र श्रृङ्खला खतिवडा एकसाथ देखिएका हुन्। अमेरिकामा आयोजना भएको ‘मिस नेपाल नर्थ अमेरिका २०२१’मा सहभागी हुन उनीहरु अमेरिका पुगेका हुन्। सौन्दर्य प्रतियोगीतामा निर्णायकको रुपमा सहभागी भएका उनीहरुमध्ये श्रृङ्खला भने अध्ययनका लागि पनि त्यहाँ साउन २९ गते त्यहाँ गएकी थिइन्।

तालिबानलाई बाइडेनको चेतावनी : अमेरिकी जनतालाई क्षती पुगे नतिजा भयंकर हुने

तालिबानलाई बाइडेनको चेतावनी : अमेरिकी जनतालाई क्षती पुगे नतिजा भयंकर हुने
अफगानिस्तानमाथि तालिबानको कब्जापछि अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रको नाममा सम्बोधन गर्दै अफगानिस्तानको स्थितिका लागि देश छोडेर भागेका उनका नेता जिम्मेवार भएको आरोप लगाएका छन् । उनले भने, ‘तालिबानले तीब्र रुपमा अफगानिस्तानमा कब्जा जमाउन सक्यो किनभने त्यहाँका नेता देश छोडेर भागे र अमेरिकी सैनिकद्वारा प्रशिक्षित अफगान सैनिक उनीहरुसँग लड्न चाहेनन् । ’ उनले थपे, ‘वास्तविकता यो हो कि...