के बन्लान त महेश कर्माचार्य नेपाली काँग्रेस बनेपा नगरको सभापति ?
काभ्रेपलाञ्चोक, नेपाली काँग्रेसको १४ औँ अबिधेशन नजिकिँदै छ । महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र उमेरको विषय चर्चामा छ । युवाहरु लाई देश र पार्टी चलाउन पहल कदमी चालिरहेका छन । बनेपा बोइज क्लबका अध्यक्ष एवम नेपाली काँग्रेस बनेपा नगर सचिब महेश कर्माचार्य आउदै गरेको नेपाली काँग्रेसको १४ औँ अबिधेशनमा बनेपा नगरको सभापतिका दाबेदार हुन ।
महेश कर्माचार्य नेपाली काँग्रेस बनेपा नगर पार्टीको पहिलो तह...














