तमसोमा ज्योतिर्गमयको विश्व कीर्तिमान
काठमाडौं : दर्शकमाझ समाचार, मनोरञ्जनात्मक तथा विभिन्न कार्यक्रम प्रसारण गर्दै आएको एपीवान टेलिभिजन व्यावसायिक सफलताको अर्को उचाइमा पुगेको छ। लोकप्रिय कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय’ले सगरमाथाको आधार शिविरको सबैभन्दा उच्च स्थान अर्थात् विश्वकै सबैभन्दा उचाइमा छायांकन गरेर नयाँ कीर्तिमान बनाएको छ।
जनतामाझ तथ्य र निष्पक्ष विषयवस्तु प्रस्तुत गर्दै आएको एपीवान टेलिभिजनले वर्ल्ड बुक अफ रेकर्ड लन्डनमा ...














