भारतमा बनेका मोबाइल खरिद नगर्न टेलिकमका प्रबन्ध निर्देशकको आग्रह

भारतमा बनेका मोबाइल खरिद नगर्न टेलिकमका प्रबन्ध निर्देशकको आग्रह
काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले भारतमा बनेका मोबाइल खरिद नगर्न आग्रह गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कर्णाली र सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकारीले यस्तो आग्रह गरेका हुन् । नेपाल टेलिकमले हाल ग्रामीण तथा दुर्गम क्षेत्रमा ८०० मेगाहर्ज फ्रक्वेन्सीमा आधारित फोरजी सेवा विस्तार गरिरहेको छ । यस्तो फ्रिक्वेन्सीम...

चियावालीलाई भावुक सन्देश “म्युजिक भिडियो र फिल्म खेल्न तिर लाग्यौ भने तरकारिवाली र रिक्सावाला जस्तो बनाउछन” (भिडियो सहित)

चियावालीलाई भावुक सन्देश “म्युजिक भिडियो र फिल्म खेल्न तिर लाग्यौ भने तरकारिवाली र रिक्सावाला जस्तो बनाउछन” (भिडियो सहित)
अहिले चियावालीको उपनामले सामाजिक संजालमा निकै नै भाइरल बनेकी नुवाकोटकी सृष्टि तामाङ जो आफ्नो दुई वर्षको आफ्नो दुधे बालकलाई आफ्नो पिठ्युँमा बोकेर रातको तीन बजेदेखि चिया बनाउँदै र बेच्दै आउनुभएको छ। उहाँको संघर्षको यो दृश्यलाई गोदावरीका एकजना फोटो पत्रकार गजेन्द्र राज नेम्बाङले सामाजिक संजालमार्फत सेयर गर्नुभयो र यो दृश्य यतिबेला संसारभर भाइरल बन्न पुग्यो। सामान्य व्यापार गरेर चिया बेच्दै गरेको म...

निकै राम्रो गाउने प्रतिस्पर्धीलाई आफ्नो टिममा ल्याउन भन्दै भ्वाइसकी कोच तृष्णाले दिइन् स्टेजमा नै पुगेर गुलाव

निकै राम्रो गाउने प्रतिस्पर्धीलाई आफ्नो टिममा ल्याउन भन्दै  भ्वाइसकी कोच तृष्णाले दिइन् स्टेजमा नै पुगेर गुलाव
‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अडिसन राउण्डको पछिल्लो शृखला दर्शकका लागि निकै रमाइलो भएको छ । शुक्रबार राती प्रसारणमा आएको शृखलामा पाल्पाका दृष्टिबिहिन प्रतिस्पर्धी उत्सव नेपालले कमाल गरेका छन् । पाल्पाका उत्वसले भ्वाइसको मञ्चमा गाएको गीतले सबै कोचहरुले स्ट्याण्डिगं अभियसन दिएर सम्मान गरेका छन् । गएराती प्रशासरणमा आएको पछिल्लो भागमा निकै कडा प्रतिस्पर्धाकाबिच उत्सबको आवाज सुनेर ४ जना कोचहरु...

भ्वाइस अफ नेपालको सेटमा जजहरु किन भाबुक बने ?

भ्वाइस अफ नेपालको सेटमा जजहरु किन भाबुक बने ?
यतिबेला धुमधामसाथ ‘दि भ्वाइस अफ नेपाल’को माहौल तातिएको छ । देशको कुना-कन्दरा मात्र होइन, सीमापारमा समेत रहेका नेपाली गायन प्रतिभा खोज्ने लोकप्रिय रियलिटी शो हो यो । भ्वाइस अफ नेपालको सिजन ३ सुरु भइसकेको छ । गायनमा भविष्य खोज्नेहरु अहिले यही प्लेटफर्ममार्फत आफ्नो कला प्रस्तुत गर्दैछन् । हिमालयन टेलिभिजन एचडीबाट प्रसारण भइरहेको यो रियलिटी शोको अहिले ब्लाइन्ड अडिसन चलिरहेको छ । ब्लाइन्ड अडिसनको पा...

हाङ चेम्जोङको निर्देशसनमा चाप्पेती कुम्मा

लामो समयदेखी कोरिया मा म्युजिक भिडियो निर्देशनमा साधना गरिरहेका र सफल भैसकेका निर्देशक हाङ चेम्जोङले नेपाल फर्केर नेपालको सुन्दर नगरी कुलेखानि र उपत्यकाको रमर्णिय नगरीहरुमा धमाधम म्युजिक भिडियोहरु छायाँकन गर्दैछन् | एकान्त आङ्देम्बे र दिपा लामाको स्वरमा रहेको नआउ मेरो सपनीमा गितको बोल र सुनिता थेगिम , एकान्त आङदेम्बेकै स्वरमा रहेको मिक्वा चुरु - चुरु लिम्बु गितको सुटिङ सकेर भिडियो सम्पादनमा र...

लोकप्रिय हास्य टेलिशृंखला ‘हर्के हल्दार” अब देखि आइतबार राति ९ बजे प्रसारण हुने

लोकप्रिय हास्य टेलिशृंखला ‘हर्के हल्दार” अब देखि आइतबार राति ९ बजे प्रसारण हुने
काठमाडौँ । कान्तिपुर टेलिभिजन बाट प्रत्येक शुक्रबार राति ९ बजे प्रसारण भईरहेको चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र ‘हर्के हल्दार’ फाल्गुण २३ गते देखि प्रत्येक आइतबार राति ९ बजे प्रसारण हुने भएको छ । समसमाहिक बिषय बस्तुलाई ब्यङ्गत्माक तबर बाट सामाजिक सदभाब फैलाउदै हरेक नेपालीको मन मुटुमा बस्न सफल टेलिचलचित्र ‘हर्के हल्दार’ हरेक नेपालीको ढुकढुकी बन्न सफल भएको छ । समाजका विसंगति विकृतिहरु माथि चोटिलो प्र...

गायक कृष्ण काफलेको आवाजमा ” पिर ” सार्वजनिक

गायक कृष्ण काफलेको आवाजमा ” पिर ” सार्वजनिक
नेपाली लोक गीत संगीतको क्षेत्रमा आफनो छुटटै पहिचान बनाउन सफल गायिका सोभा त्रिपाठी र गायक कृष्ण काफलेको आवाजमा रहेको मौलिका लोकदोहोरी गीत पिर गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । मायालु जोडि विचको प्रेम र विरहलाई गीतमा समेटिएको छ । कृष्ण काफलेको शब्द तथा महेश पुनको संगीत संयोजन गीतमा रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , प्रकाश घमलाको सम्पादन तथा स्मृति तिम्लसीनाको निर्देशन भिडियोमा रहेको छ...

राजवंशी समुदायको समाद– २ को भिडियो एल्मब विमोचन

विराटनगर । राजवंशी चलचित्रकर्मी समाद समितिले निर्माण गरेको समाद–२ निर्माण गरेको भिडियो एल्बम विमोचन गरिएको छ ।विराटनगर महानगरपालिकामा शनिबार एक कार्यक्रमबीच उत्त भिडियो एल्बम विमोचन गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली र न्यु सृष्टि दैनिकका अध्यक्ष तथा प्रधानसम्पादक शंकर खरेलले समाद–२ को भिडियो एल्बमको विमोचन गरेका थिए । उत्त एल्बममा सिमा मिचिएको बारे, त्यसैगरी राजवंशी...

८७ वटा पोर्न भिडियो बनाएर आफ्नो वेबसाइटमा हालेको अभियोगमा अभिनेत्री पक्राउ

८७ वटा पोर्न भिडियो बनाएर आफ्नो वेबसाइटमा हालेको अभियोगमा अभिनेत्री पक्राउ
मुम्बइ। बलिउड अभिनेत्री तथा मोडल गहना वशिष्ठलाई मुम्बइ क्राइम ब्रान्चको प्रोपर्टी सेलले गिरफ्तार गरेको छ । उनीमाथि पोर्न भिडियो बनाएर आफ्नै वेबसाइटमा अपलोड गरेको आरोप छ । आज उनलाई अदालतमा उपस्थित गराइँदैछ । तीन जनाले आफूहरुमाथि पोर्न भिडियो बनाउन दबाब दिइएको भन्दै उजुरी दिएपछि यो कारवाही गरिएको हो । एक समाचार पोर्टलसँग कुरा गर्दै मुम्बइ पुलिसका एक बरिष्ठ अधिकारीले गहनाले ८७ वटा पोर्न भिडियो बना...

आर्यनसँग रोमान्टिक बनिन् उपासना

आर्यनसँग रोमान्टिक बनिन् उपासना
माघ महिनाको चिसोले चलचित्रको छायांकनका क्रममा पनि कलाकारलाई समस्या पार्छ । नायक आर्यन सिग्देल र नायिका उपसना सिंह ठकुरीले चलचित्र ‘डिसेम्बर फल्स’को छायांकनका क्रममा यस्तै चिसोको सामना गरिरहनुपरेको छ । तर, पनि छायांकनका क्रममा आफुहरुले रमाइलो गरिरहेको आर्यनले उल्लेख गरेका छन् । चलचित्रमा आर्यन र उपासनाले एकसाथ काम गरिरहे पनि उनीहरुको एकसाथको तस्वीर भने सार्वजजिनक भएको थिएन । तर, आर्यनले उपासनासँ...