पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’ चैत्र २७ मा
काठमाडौ, २१ माघ ।
अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री श्रद्धा क्षेत्री लीलाको भूमिकामा अभिनय गरेको फिल्म ‘कृष्ण–लीला’ को प्रदर्शन मिति तय गरिएको छ । दीपक ओली निर्देशीत फिल्म नयाँ बर्ष ०७८ को छेको पारेर चैत्र २७(अप्रील ९) गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ ।
फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेलले ‘कृष्ण–लीला’ दर्शकलाई नयाँ बर्षको कोसेलीस्वरुप चैत्र २७ गते प्रदर्शन गर्ने निर्णय गरिएक...












