बेनिशा हमाललाई तीन वर्षदेखि परिवारबाट बिहेको दबाब

बेनिशा हमाललाई तीन वर्षदेखि परिवारबाट बिहेको दबाब
नेपाली अभिनेत्री स्वेता खड्काले विवाह गरेपछि धेरै अभिनेत्रीको विवाहका बारेमा चर्चा उठेको छ। यहीबीचमा अभिनेत्री बेनिशा हमाललाई पनि विवाहको लागि परिवारबाट दवाव आएको बुझिएको छ। अभिनेत्री बेनिशा हमाललाई तीन वर्षदेखि परिवाबाट विवाहको दबाब आएको बताएकी छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा आफ्ना आफन्त तथा साथीहरुको विवाहमा उपस्थित भएका तस्विरहरु शेयर गर्दै गर्दै घरपरिवारबाट विवाहका लागि दवाव आएको बताए...

‘चिसो मान्छे’मा स्वस्तिमा खड्का, लिईन् १८ लाख पारिश्रमिक

‘चिसो मान्छे’मा स्वस्तिमा खड्का, लिईन् १८ लाख पारिश्रमिक
नायिका स्वस्तिमा खड्का चलचित्र ‘चिसो मान्छे’मा अनुवन्धित भएकी छिन् । चलचित्रर्की निर्मात्री शर्मिला पाण्डे र नायिका खड्काविच बुधबार संझौता भएको हो । उसो त, स्वस्तिमाले चलचित्रमा काम गर्न लागेको खबर केही महिना अगाडि नै सार्वजनिक भएको थियो । तर, चलचित्रको निर्माणपक्षले बुधबारमात्र स्वस्तिमासँग लिखित संझौता गरेको हो । दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो चलचित्रका लागि स्वस्तिमाले महंगो प...

जङ्कफुडको ‘मिठास’भित्र विषालु तत्वको बिगबिगी !

जङ्कफुडको ‘मिठास’भित्र विषालु तत्वको बिगबिगी !
अत्यन्त कम र असन्तुलित पौष्टिक तत्व भएका उच्च क्यालोरीयुक्त, प्याक गरेर राखिएका, प्रशोधित एवं परिस्कृत, उच्च मात्रामा नुन चिनी र चिल्लो हालिएका र व्यापारिक प्रयोजनका लागि अखाद्य वस्तु नै सामान्य भाषामा भन्दा जङ्कफुड हो । नपकाई पनि खान मिल्नेगरी तयार गरिएको खानेकुरालाई चलनचल्तीको भाषामा मृत खाना वा जङ्कफुड भनेर भन्ने गरिन्छ । यी खानेकुराहरूको सेवन गर्दै गएपछि मान्छेलाई जाड, रक्सी वा चुरोटको लत बसे ...

आम–मानिसलाई सहयोगका लागि सोनुले लिए १० करोड ऋण

आम–मानिसलाई सहयोगका लागि सोनुले लिए १० करोड ऋण
बलिउडका कलाकार सोनु सुदले लकडाउनको समयमा साधारण मानिसहरुका लागि ठूलो सहयोग गरे । अहिले पनि उनको सहयोग कार्य जारी छ । सोनुले मानिसहरुलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन होस् या उनीहरुको आवश्यकता पुरा गर्नका लागि होस्, कुनै कसर बाँकी राखेनन् । यसैले पनि आम मानिसलाई सहयोगका लागि सोनुले ठूलो धनराशी खर्च गरेका छन् । तर, यसका लागि सोनुले १० करोड रुपैयाँ ऋण लिएको भारतीय मिडियाले उल्लेख गरेका...

यस्तो छ आलियाले सँधै ‘फिट’ राख्ने सुत्र

यस्तो छ आलियाले सँधै ‘फिट’ राख्ने सुत्र
काठमाडौँ– सामन्यतया कुनैपनि मानिसमा हुने मोटोपनले शरीर भद्धा देखाउने मात्रै होईन अन्य स्वास्थ्य समस्या निम्त्याउने भएको कारण पनि सबैको समस्याको विषय हो । बलिउड अभिनेत्री आलिया भट्ट स्लिम छिन् भन्ने त सबैलाई थाहा छ तर कसरी आफूलाई फिट राख्छिन् भन्नेमा धेरैलाई चासो हुन सक्छ । उनका अन्तर्वार्ताहरुमा आधारित रहेर हामीले उनको खानपानको विषय समेटेर एक सामाग्री यहाँ प्रस्तुत गरिएको छ । उनका ‘फिगरल...

को–सँग विवाह गर्दैछन् मनोज गजुरेल ?

हास्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन् । उनले विवाह बन्धनमा बाँधिन लागेको संकेत गरेका छन्। तर, कहाँ र कोसँग विवाह बन्धनमा बाँधिन लागेको कुरा भनेका छैनन्। केहि वर्ष अघि मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेल एक्लै बस्दै आएका थिए। उनले दोस्रो बिहेको तयारी थाले पनि को हुँदैछिन उनको दुलही भन्ने कुरा भने बाहिर ल्याएका छैनन। उनले एक अनलाईसँग कुराकानीमा भनेका छन्,‘महिलातर्फको केही आन्तरिक कु...

स्मृती र भिमको ‘माझी दाइले’

स्मृती र भिमको ‘माझी दाइले’
गायिका अस्मिता अधिकारी र गायक भिम श्रेष्ठको स्वरमा ‘माझी दाई’ सार्वजनिक भएको छ । गीतमा फराज अर्पणको शब्द तथा संगीत छ । फराज अर्पणकै निर्देशनमा बनेको यो गीतको म्यूजिक भिडियोमा फराज र सतिज श्रेष्ठको सम्पादन, अंकिल कटुवाल र फराजको छायांकन छ । भिडियोमा स्मृती श्रेष्ठ र भिम श्रेष्ठको अभिनय हेर्न सकिन्छ । https://www.youtube.com/watch?v=mW1EqBKACTg&feature=emb_title

बिहेअघि श्वेताको प्रश्न–‘पुरुष प्रधान समाजले मेरो निर्णय स्विकार गर्ला त ?

बिहेअघि श्वेताको प्रश्न–‘पुरुष प्रधान समाजले मेरो निर्णय स्विकार गर्ला त ?
नायिका श्वेता खड्काले बिहेको एकदिन अगाडि सामाजिक संजालमा लामो स्टाटस कोर्दै आफ्नो मनको भावना व्यक्त गरेकी छिन् । श्वेताले सोमबार बिहे गर्ने तयारी गरेकी छिन् । श्वेताले आफ्नो मनमा अझै पनि ‘के यो पुरुष प्रधान समाजले आफ्नो निर्णय स्विकार गर्ला त भनेर पनि प्रश्न गरेकी छिन् । श्वेता लेख्छिन्–‘जीवनका विभिन्न आरोह–अवरोह, उकाली–ओराली, सुख–दुुःख अनी हाँसो–रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को...

चितवनमा राजाबादीहरुको बृहत र्याली

चितवनमा राजाबादीहरुको बृहत र्याली
चितवन बर्तमान सरकार विभिन्न कारणले विवादमा तानिएपछि सरकारप्रति धेरैको आशा मर्न थालेको छ । यसै क्रममा राजाबादीहरु यतीबेला सक्रिय भएका छन् । संवैधानिक राजतन्त्र स्थापना तथा संघीयता खारेजीको माग गर्दै चितवनमा राजाबादीहरुले शनिबार बृहत र्याली निकालेका छन् । सो र्याली हेर्दा अहिलेको सरकारप्रति जनतामा बितृष्ण बढ्दै गएको देखिन्छ । सोही कारण पनि यतिबेला राजतन्त्र पुनः स्थापनाको माग गर्दै चितवन लगा...

अस्मिता अधिकारीको ‘माझी दाई’मा भिम र स्मृतिको रोमान्स

अस्मिता अधिकारीको ‘माझी दाई’मा भिम र स्मृतिको रोमान्स
काठमाडौं । नेपाल आइडलबाट चर्चा कमाएकी लोकप्रिय गायिका अस्मिता अधिकारीको स्वर रहेको 'माझी दाई'को भिडियो सार्वजनिक गरिएको छ । गीतमा अस्मितालाई गायक भिम श्रेष्ठले स्वरमा साथ दिएका छन् । प्रेम रोमान्सका दृश्यहरु देखाइएको भिडियोमा लाहुरे युवकले आँफु एक्लो भएको कुरा सांकेतिक तरिकाले युवतीलाई राख्छन् । प्रेम, रोमान्स, माझीदाईले माछा मारिरहेका रमाइला दृश्य सहित वियोगान्त प्रेम कथाले भरिएको भिडियोमा गा...