अम्बा खानुका फाइदा

अम्बा खानुका फाइदा
पायल्स रोगीलाई राहत दिन्छ हरेक बिहान खाली पेटमा अम्बा खानाले कब्जियतको समस्या कम हुन्छ। झाडापखाला रोक्छ अम्बा खानाले पेटमा भएको इन्फेक्सन र ब्याक्टेरिया नाश हुने भएकाले झाडापखाला लागेको बेला अम्बा खानाले लाभ मिल्छ। पाचन सुधार्छ अम्बामा भिटामिन–सी, केरोटेनोइड्स र पोटासिम पाइन्छ, जसले पाचन प्रणालीलाई बलियो बनाउँछ। आँखा तेजिलो बनाउँछ अम्बामा पाइने भिटामिन–एले आँखा तेजिलो बनाउँछ। साथै रतन्धो लाग्न...

एश्वर्या रायको यो आदत, नन्दा श्वेतालाई मन नपर्नुको यस्तो कारण

एश्वर्या रायको यो आदत, नन्दा श्वेतालाई मन नपर्नुको यस्तो कारण
एजेन्सी, ६ पुुस । बलिउडका महानायक अमिताभ बच्चनको बुहारी एश्वर्या राय बच्चन र छोरी श्वेता नन्दाले धेरै राम्रा ब्रान्डिंग सेयर गर्दै आएका छन् । कयौपटक उनीहरु सँगै भएको पनि देखेका छौ । तर, एश्र्वयाको एक आदत श्वेतालाई मन पर्दैन् । एश्वर्या राय र श्वेता नन्दालाई लिएर एक किस्सा भाइरल भएको छ । यस भाइरल भएको किस्सामा श्वेता आफ्नो भाउजुको नराम्रो आदतको बारेमा खुलाशा गरिरहेकी छिन् । केही वर्ष अगाडी भाई...

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल सर्‍यो

काठमाडौँ — फागुनमा भर्चुअल रुपमा गर्ने भनिएको नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को चौथो संस्करणको मिति पछाडि धकेलिएको छ । कोरोना महामारीका कारण निफ अब वैशाख २३ गतेदेखि २७ सम्म हुने आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । आयोजकले पूर्वनिर्धारित मितिमा फेस्टिभल गर्ने गरी विश्वभरका फिल्ममेकरबाट फेस्टिभलमा सहभागिताका लागि आवेदन पनि खुला गरेको थियो । आयोजक संस्थाका अनुसार ५२...

‘ग्ल्यामरस लाइफ’मा दुःख कति कति : मनीषा कोइराला

‘ग्ल्यामरस लाइफ’मा दुःख कति कति : मनीषा कोइराला
काठमाडौं । राजनीतिलाई मैले करिअरका रुपमा हेर्न सक्दिनँ । यसलाई सेवाका रूपमा हेर्न सक्छु । सेवा गर्ने हो भने राजनीतिमा आउनैपर्छ भन्ने म सोच्दिनँ । समाजसेवा गर्नका लागि अरू धेरै उपाय हामीसामु छन् । समाजमा राम्रो काम गर्न राजनीति गर्नुपर्छ भन्ने कतै लेखिएको छ र ?’ उल्लिखित भनाइ हुन्, चर्चित अभिनेत्री एवम् लेखक मनीषा कोइरालाका । कोइरालाले आफ्नो संस्मरणात्मक कृति ‘जिजीविषा’मा उनले आफूलाई क्यान्सर ला...

विवाहको मितिबारे रिचा चड्डाले यसो भनिन्

विवाहको मितिबारे रिचा चड्डाले यसो भनिन्
काठमाडौं। बलिउड अभिनेत्री रिचा चड्डा यतिबेला एक बायोपिकमा काम गरिरहेकी छिन्। साउथ इण्डियाकी एडल्ट स्टार शकिलाको जीवनीमा बन्न लागेको शकीलामा उनी मुख्य भूमिकामा छिन्। हिन्दीसहित चार अन्य भाषामा रिलिज हुने यो चलचित्र भारतका १००० स्क्रिनमा प्रदर्शनमा आउनेछ। यतिबेला चलचित्रको प्रमोशनमा रहेकी रिचाले एक एडल्ट स्टारको जीवनी कस्तो हुन्छ भन्ने कुरा देखाइने बताइन्। कोरोना महामारीका कारण कुनै पन...

सुमि मोक्तान र भिजु पार्कीको जोडी बन्यो ‘डान्सिङ विथ द स्टार्स नेपाल’को विजेता

सुमि मोक्तान र भिजु पार्कीको जोडी बन्यो ‘डान्सिङ विथ द स्टार्स नेपाल’को विजेता
काठमाडौं : नेपालमा पहिलोपटक भएको इन्टरनेशनल डान्सिङ फ्रेन्चाइज शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’को विजेता सुमि मोक्तान र भिजु पार्कीको टिम सुभिजु बनेको छ। गत असोज २ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारित उक्त शोको ग्रान्ड फिनालेमा पुगेका टप ३ जोडि मध्ये जोडी अन्य २ जोडिलाई दर्शकको भोटले उछिन्दै विजेता बनेको हो। त्यस्तै, फर्स्ट रनरअप जोडी बनेको छ।भने सेकेन्ड रनरअप पिर्याना आचार्य र शुभम बुझेलको जोडी...

बोर्डले सञ्चालनमा ल्यायो ‘चलचित्र प्रोजेक्ट बीमा’

बोर्डले सञ्चालनमा ल्यायो ‘चलचित्र प्रोजेक्ट बीमा’
कोरोनाका कारण विगत १० महिनादेखि ठप्प रहेको फिल्म क्षेत्रमा विस्तारै चहलपहल सुरु हुन थालेको छ । दशैंदेखि फिल्मको छायांकन भइरहेका छन् । मंगलवारबाट सरकारले पनि छायांकन अनुमति खुल्ला गरेको छ । पुष १० गतेबाट हल व्यवासयीहरुले सिनेमा हल सञ्चालनमा ल्याउने निर्णय गरेका छन् । यद्यपि, सरकारले भने सिनेमा हल खोल्ने विषयमा कुनै निर्णय गरेको छैन । यसबीच, लामो समयदेखि बन्द रहेको फिल्म क्षेत्रलाई चलायमान ब...

‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ भव्य आयोजना हुने

‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ भव्य आयोजना हुने
काठमाण्डौमा ‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ भव्य आयोजना हुने भएको छ । प्लस साईज तथा आफ्नो शारिरीक मोटोपनका कारण आफुमा यथेष्ट प्रतिभा भएर पनि प्रस्फुटन गर्न असमर्थ भएका बिवाहित तथा अबिवाहित महिलाहरुका लागी ड्रिम्स ईन्टरटेनमेन्ट तथा मृगतृष्णा फेशन हाउसको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक ओसिस मिस एण्ड मिसेस कर्भि नेपालको आयोजना हुन लागेको हो । मोटोपनका कारण समाजमा क्षमताका बावजुद अवसरबाट...

९ महिना सिनेमा हल बन्द हुँदा २ अर्ब बढी घाटा

९ महिना सिनेमा हल बन्द हुँदा २ अर्ब बढी घाटा
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि करीब ७ महिना देशका हरेक क्षेत्र बन्द भए । निषेधाज्ञा खुकुलो भएपछि सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दियो । अहिले फिल्म क्षेत्रबाहेक लगभग सबै क्षेत्र खुलिसकेका छन् । दशैंदेखि फिल्मको छायांकन पनि सुरु भएका छन् । तर, ९ महिनादेखि ताला लागेको सिनेमा हल अझै खुल्न सकेको छैन । फिल्म सम्बद्ध संघ-संस्थाहरुले फिल्म निर्माण, प्रदर्शन र ...

मनोज गजुरेल र बर्षा शिवाकोटीको विवाहको हल्ला कस्ले चलायो ? बर्षा रिसाइन तर मनोज किन मौन ? (भिडियो हेर्नुहोस)

मनोज गजुरेल र बर्षा शिवाकोटीको विवाहको हल्ला कस्ले चलायो ? बर्षा रिसाइन तर मनोज किन मौन ? (भिडियो हेर्नुहोस)
जब एकाएक नायिका बर्षा शिवाकोटी र हास्य कलाकर मनोज गजुरेलको विवाहाको हल्ला चले पछी नायिका बर्षा शिवाकोटी त,नाबमा आएकी छिन्,सायद एक अन्तर्वार्तामा मनोज गजुरेलले अब म विवाह गर्नु चाडै भन्नु र नायिका बर्षा शिवाकोटीले पनि विवाहाको बारेमा मुख खोल्नुलाई जोडेर ग,लत प्रचार भएको हुन सक्छ । तर यो बिषयमा नायिका बर्षा आ,क्रोशित भएकी छिन भने मनोज गजुरेलले अझ केहि मुख खोलेका छैनन,हेरौ बर्षाको फेसबुक स्टाटस जस्ता...