के छवि बाघ हुन् ?

के छवि बाघ हुन् ?
बाघ त बुढो अवश्य होला । बुढो भएनी बाघले घास त खादैन । खान्छ मासु नै । बुढो भएपनि बाघले मासु खान्छ र उसको राज रहने हो । नेपाली फिल्ममा छविराज ओझालाई बाघ भनिन्छ । अब भनिन्थ्यो भन्ने कि के ? बाघ बुढो भएको त हो । छविराज ओझाको आज जन्मदिन हो । उनलाई जन्मदिनको शुभकामना भनौ पहिला । शुभकामना दिइसकेपछि छविराज ओझाको बाघ उपनामबारे कुरा गरौ । राजेश हमाल, रेखा थापा, आर्यन सिग्देल जस्ता हिरो हिरोइन जन्मा...

‘गोर्खा लाइभ सम्मान-२०७७’बाट साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ सम्मानित

‘गोर्खा लाइभ सम्मान-२०७७’बाट साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ सम्मानित
काठमाडौं, साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ‘गोर्खा लाइभ सम्मान-२०७७’ बाट सम्मानित हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा एक समारोहबीच उहाँलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठद्वारा गोर्खा लाइभ अनलाइनको उद्घाटन गर्नुभएको थियो । उहाँले अनलाइन क्षेत्रबाट पनि देश तथा बिदेश जतासुकै सत्यतथ्य पस्कनुपर्ने कुरा बताउनु भयो । कार्यक्रमको ...

कमेडीमा कमाल गर्दै गोलमाल, नेपाल टेलिभिजनका हाँस्य शृखलामध्ये अग्रस्थानमा

कमेडीमा कमाल गर्दै गोलमाल, नेपाल टेलिभिजनका हाँस्य शृखलामध्ये अग्रस्थानमा
काठमाडौँ । नेपाल टेलिभिजनमा प्रसारण भइरहेका आधा दर्जन टेलिशृखलाहरुमध्ये गोलमालको चर्चा पछिल्लो ह्वात्तै आकाशिएको छ । भद्रगोल, मेरी बास्सै जस्ता चचिृत शृखलाको टिम फुट्नु, सक्किगोनी जस्ता हाँस्य शृखला अन्य टेलिजिनमा गइरहेका बेला गोलमालले आफ्नो उचाई बढाउन सफल भएको छ । विगत ३ वर्षदेखि एनटिभीमा प्रसारण हुँदै आएको गोलमाल एकपछि अर्को गर्दै युट्युवमा ट्रेण्डिगंमा आउनु र एनटिभीको टिआरपीमा पनि अग्रस्...

वालक पनि वलात्कृत !

वालक पनि वलात्कृत !
वालिका वलात्कारको घट्ना वढिरहेका वेला इलाममा एक वालक नै बलात्कारमा परेका छन् । इलाम नगरपालिका–५ स्थित बिब्ल्याँटे बजारमा एक युवकले पाँच वर्षीय बालकलाई बलात्कार गरेर फरार भएका छन् । झापा दुधे घर बताउने अन्दाजी २८ वर्षका ती युवाले स्थानीय एक बालकलाई ललाई फकाई कोठामा लगेर गुद्वार मैथुन गरेका थिए । बालक घाइते छन् । उनको गुद्वारबाट रक्तश्राव भएपछि इलाम अस्पतालमा सामान्य उपचार गरिएको थियो । पीडितले ज...

समिक्षक गौतमको निधनमा चलचित्र पत्रकार संघद्धारा शोक व्यक्त

समिक्षक गौतमको निधनमा चलचित्र पत्रकार संघद्धारा शोक व्यक्त
कान्तिपुर दैनिकमा कार्यरत चलचित्र पत्रकार तथा समिक्षक गोकर्ण गौतमको निधनमा चलचित्र पत्रकार संघ नेपालले शोक व्यक्त गरेको छ । संघले जारी गरेको विज्ञप्तीमा चलचित्र क्षेत्रमा लामो समयदेखि निडर भएर गौतमले कलम चलाएको उल्लेख छ । सोमबार मस्तिष्कको नशामा समस्या देखिएपछि उनको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एन्ड एलाइड साइसेन्समा उपचार भैरहेको थियो । शल्यक्रियापछ...

कविता : ‘देश एक रङ्गमञ्च’

कविता : ‘देश एक रङ्गमञ्च’
‘देश एक रङ्गमञ्च’ मानौ, रङ्गमञ्चमा, करोडौँको भिडमा, कोहि त छन त्यस्तो जादुशक्ति भएको जस्तो। बिल्कुल अदृश्य।।।। काम भएको छ जहाँ, कर्ता नि छ त्यहाँ। तर, त्यो हैन मान्ने कसरी, हेर्दा काम,गरेछ जसरी। रचैता एक, निर्देशक अर्को, ब्याक्ति छन दुई काम भयो तीन, अर्को देखिन्छ कसरी, अदृश्य छ भुत प्रेत जसरी।। देखिदा नि देखिन्न त्यो बिना काम पनि सकिन्न । कतै न कतै झ्यालबाट देखिराछ, नियन्त...

‘मालिङ्गो’ मा राजेश हमालको जोडी बनिन् प्रचण्डकी नातिनी

‘मालिङ्गो’ मा राजेश हमालको जोडी बनिन् प्रचण्डकी नातिनी
काठमाडौं । आफैंले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छिन् । स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको म्युजिक भिडियोमा राजेश हमाल र स्मीताको मुख्य अभिनय छ । भिडियोमा राजेश हमाल पत्रिका घरघरमा पुर्याउने हकरको रुपमा र स्मीता बलात्कार हुनबाट जोगिएकी किशोरीको रुपमा प्रस्तुत भएका छन् । ...

आठ महिनासम्म आपतै आपत

आठ महिनासम्म आपतै आपत
आठ महिना भयो चलचित्र क्षेत्र ठप्प भएको । बिहान काम गरेर बेलुका हातमुख जोड्नुपर्ने प्राविधिक र कलाकारको हविगत यति विरहलाग्दो छ कि धेरैजसो प्राविधिक रत्नपार्कमा निःशुल्क बाँडिएको खानाको प्याकेट लिन लाइन लाग्ने गरेका थिए । पब्लिक फिगर भएका कलाकार लाजले त्यहाँ देखिएनन् । तर, पर्दापछाडि काम गर्ने सिनेकर्मी निःशुल्क खाना लिन लाम लाग्नुपर्ने अवस्थामा पुगेका हुन् । चलचित्रकर्मी र कलाकारको अभिभावक संस्थ...

फिल्म समीक्षक गोकर्ण गौतमको निधन

फिल्म समीक्षक गोकर्ण गौतमको निधन
लामो समयदेखि चलचित्र पत्रकारितामा आबद्ध गोकर्ण गौतमको बिहीवार निधन भएको छ । मष्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल) मा भर्ना भएका थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि ३१ वर्षिय गौतमको बिहीवार शल्यक्रिया गरिएको थियो । शल्यक्रियाको क्रममा रक्तश्राव भइ उनको निधन भएको अस्पताल स्रोतले ...

फेरि कहिले राजेश र करिश्माको जोडी फिल्ममा ?

फेरि कहिले राजेश र करिश्माको जोडी फिल्ममा ?
अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर नेपाली फिल्मका सर्वाधिक रुचाइएका जोडी हुन् । एक समय यी दुईलाई लिएपछि फिल्म हिट हुन्छ भन्ने विश्वास निर्मातामा थियो । उनीहरु अभिनीत फिल्म प्रायः सफल पनि छन् । करिअरको उत्कर्षमा रहँदा तीन दर्जनभन्दा बढी फिल्ममा एकसाथ काम गरेका उनीहरु पछिल्लो पटक फिल्म ‘किन किन’ मा देखिएका थिए । करीब एक दशकयता भने राजेश हमाल र करिश्मा मानन्धरको फिल्ममा सहकार्य ...