गायिका खुसी थुलुङ्गको नयाँ गीत ‘कती मिठो’ सार्वजनिक

गायिका खुसी थुलुङ्गको नयाँ गीत ‘कती मिठो’ सार्वजनिक
गायिका खुसी थुलुङ्गको नयाँ गीत ‘कती मिठो’ सार्वजनिक गरिएको छ । लोक लयमा आधारित गीतमा मायालु प्रेमी प्रेमीका विचको प्रेम प्रसङगलाई मनछुने ढंगबाट समेटिएको छ । नेपाली पनको आभाष हुने किसिमले गीतको शब्द तथा संगीत संयोजन रहेको छ । डीपी खनालको शब्द र विक्रम राइको यो गीतमा संगीत छ । सार्वजनिक गीतको भिडियोमा नायिका वर्षा सिवाकोटी र रुकमान लिम्बुको अभिनय हेर्न सकिन्छ । यूवराज वाइवाले निर्देश...

चर्चित भारतिय अभिनेता सुशान राजपुत प्रति समर्पित निकै मार्मिक गीत सार्वजनिक

चर्चित भारतिय अभिनेता सुशान राजपुत प्रति समर्पित निकै मार्मिक गीत सार्वजनिक
काठमाण्डौं । चर्चित भारतिय अभिनेता सुशान राजपुत प्रति समर्पित निकै मार्मिक गीत सार्वजनिक भएको छ । नायक राजपुतको सम्झना स्वरुप गीतमा उनले गरेको योगदानलाई समेटिएको छ । निकै मार्मिक रुपमा त्यसमा ब्यक्त गरिएको शब्दहरु समेटिएको छ । गीतमा मुकेश शाही र प्रमोद परियारको शब्द रहेको छ । मुकेश शाहीको स्वर तथा संगीत गीतमा रहेको छ । एक शुभ चिन्तक भएको नाताले उनी प्रति गीतमा आफना मनमा भएको श्रद्धा...

हास्य टेलिश्रृङखला “सुलसुले “को शुभ मुहर्त सम्पन्न

हास्य टेलिश्रृङखला “सुलसुले “को शुभ मुहर्त सम्पन्न
झापा । एच पि इन्टरटेन्मेन्ट को ब्यनरमा निमार्ण हुन लागेको हास्य टेलिश्रृङखला “सुलसुले “को शुभ मुहर्त सम्पन्न भएको छ । झापाको हल्दिबारी गाउ पालिकाको वाड न १ का वडाअध्यक्ष तृचन सापकोटा को प्रमुख अतिथिमा टेलिचलचित्र “सुलसुले” को शुभ मुहर्त हो । चलचित्र निर्माता निर्देशक उदय सुब्बा को बिशेष आतित्यथामा भएको सो कार्यक्रममा लोक प्रिय संगीतकार बिकास चौधरी चलचित्र निर्मता बिरु गुरुङ्क पनि उपस्थिती रहेको...

पछिल्लो विवादबारे ‘मुन्द्रे’ बोले, ‘समाचारमा आएजस्तो हाम्रो टिममा मनमुटाव छैन’

पछिल्लो विवादबारे ‘मुन्द्रे’ बोले, ‘समाचारमा आएजस्तो हाम्रो टिममा मनमुटाव छैन’
काठमाडौं । पछिल्लो समय चलचित्र क्षेत्रका चर्चित अनुहारहरु एकपछि अर्को गर्दै विवादमा तानिए । नायिकाहरुको बोली चिप्लिएपछि त्यसले उनीहरुलाई विवादित बनायो । महानायक को ? भन्ने विषयले अझ ठूलै रुप लियो । दीपाश्री निरौलाले अभिनेता राजेश हमालको विषयमा दिएको एक अभिव्यक्तिपछि अभिनेता हमालका फ्यानहरुले उनलाई सामाजिक संजालमा निकै लखेटे । दीपाश्रीको एक अभिव्यक्तिले केही कलाकारहरुलाई प्रत्यक्ष असर समेत ग¥यो ...

‘आमा’ निर्देशक खनाललाई पितृशोक

‘आमा’ निर्देशक खनाललाई पितृशोक
निर्देशक, निर्माता तथा छायाँकार दीपेन्द्र के. खनाललाई पितृशोक परेको छ । उनका पिता श्याम कुमार खनालको ६६ वर्षको उमेरमा निधन भएको हो । खनालको उपचारको क्रममा निधन भएको वितरक तथा निर्माता करण श्रेष्ठले जानकारी दिए । निर्देशक खनालका पिताको निमोनियाका कारण बुधवार मनमोहन अस्पतालमा निधन भएको हो । उनका तीन छोरा र एक छोरी छन् । विदूर नगरपालिका वडा नं. ५ माझीटार नुवाकोटमा जन्मिएका श्याम कुमार खनाल ...

‘कृष्ण लीला’मा दीपिकाको ठाउँमा श्रद्धा

‘कृष्ण लीला’मा दीपिकाको ठाउँमा श्रद्धा
चलचित्र ‘कृष्ण लीला’को छायांकन प्रारम्भ नहुँदै नायिका परिवर्तन गरिएको छ । चलचित्रमा नायक पुष्प खड्का र नायिका दीपिका प्रसाँइको मुख्य भूमिका रहने पक्का भएको थियो । तर, चलचित्रको छायांकन सुरु हुनु भन्दा केही समय अगाडि नायिका श्रद्धा क्षेत्रीको प्रवेश भएको छ । नायिका दीपिका प्रसाँइले स्वास्थ्य समस्याका कारण चलचित्रमा काम गर्न नसकेपछि उनको ठाउँमा श्रद्धालाई लिइएको हो । श्रद्धा लामो समयदेखि मुम्बइमा...

गायिका राईको ”मन पराउछु माया गर्छु”भिडियो सार्वजनिक धरानमा हुदैं ।

गायिका राईको ”मन पराउछु माया गर्छु”भिडियो सार्वजनिक धरानमा हुदैं ।
धरानं । पुर्वेली गायिका राईद्धारा स्वरबद्ध ”मन पराउछु माया गर्छु” गीतको भिडियो आगमी शुक्रवार धरान स्थित सुनसरी पत्रकार महासंघमा सार्वजनिक हुने भएको छ । चोङहाङ राईको शब्द तथा कृष्ण कुमार राईको संगीत संयोजन गीतमा एरेन्ज कुन्दन राई रहेको छ । प्रेम र रोदनलाई गीतमा समेटिएको छ । आफुले मन पराएको मायालुलाई अगांलोमा बाध्न नपाउदाको पिडालाई गीतमा समेटिएको छ । नवप्रतिभालाई संरक्षण , प्रवद्र्धन हाम्रो...

कोरोना महामारीमा मिडियाले खेलेको भूमिकामा सञ्चारमन्त्रीको चासो

कोरोना महामारीमा मिडियाले खेलेको भूमिकामा सञ्चारमन्त्रीको चासो
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना महामारीका बेला सञ्चारमाध्यमले कस्ता सन्देश प्रवाह गरे भन्नेबारे चासो राख्नुभएको छ । सोमबार प्रेस काउन्सिल नेपालको संस्थागत ब्रिफिङ लिँदै मन्त्री गुरुङले कोभिड–१९को सङ्क्रमणमा मिडियाले के÷कस्तो सन्देश प्रवाह गरेका छन् त्यसको रिपोर्ट तयार गर्न आग्रह गर्नुभयो । मिडियाप्रति जनमानसमा नकरात्मक धारणा बढ्दै गएकाले सकरात्मक सञ्चार प्रवाह गर्नु मि...

‘चलचित्र टीभी एप’मा डलर तिरेर फिल्म हेर्ने दर्शकको संख्या कम देखियोः ऋचा शर्मा

‘चलचित्र टीभी एप’मा डलर तिरेर फिल्म हेर्ने दर्शकको संख्या कम देखियोः ऋचा शर्मा
नायिका ऋचा शर्मा र उनको टिमले ‘चलचित्र टीभी एप’ सार्वजनिक गरेको केही महिना भयो । नेपाली चलचित्रहरु पैसा तिरेर हेर्न मिल्ने यो एप संचालनमा आएको केही महिना भैसक्दा पनि यसको चर्चा अपेक्षित छैन । कोरोना भाइरसका कारण लकडाउन भएपछि डिजिटल प्लेटफर्ममा चलचित्र हेर्ने शैलीको विकास विश्वभर नै भैरहेको छ । नेपालमा पनि दर्शकले हलसम्म जान नपाएपछि डिजिटल प्लेटफर्मबाट नै चलचित्र हेरिरहेका छन् । तर, के ‘चलचित्र एप’...

गायक जोन शाहीको आवाजमा”आधा लास” भिडियो सहित ।

गायक जोन शाहीको आवाजमा”आधा लास” भिडियो सहित ।
काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक जोन शाहीको आवाजमा रहेको ”आधा लास” गीतको भिडियो सार्वजनिक भएको छ । जिवनका प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ । प्रेम र त्यागलाई गीतमा कलात्मक रुपमा गायक जोनले आफनो आवाजलाई संगीत संयोजन गरेका छन । गोविन्द कंडेँल आशुको शब्दमा रहेको गीतमा रोदन र मानिसको विश्वासलाई घात गर्दाको परिणामलाई गीतमा भेटन सकिन्छ । रंजित कटुवालको छायाँकन तथ...