रहर पुरा गर्ने मात्र होइन, मेरो सपना एक सफल कलाकार बन्ने हो : खलनायक गंगा कुंवर
विभिन्न नेपाली चलचित्रहरु तथा म्युजिक भिडियोहरुमा कलाकारको भुमीकामा निकै ब्यस्त बनेका छन विराटनगरका गंगा कुवंर । कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी र एक सफल कलाकार बन्ने महान सपना पुरा गर्नका लागि यस क्षेत्रमा लागेको उनी बताउँछन् । गंगाले उत्साहित हुदै भने् – मेरो सानैदेखी कलाकार बन्ने ठुलो सपना थियो । त्यही सपनालाई पुरा गर्न म नेपाली कलाकारिता क्षेत्रमा आ...














