रवि लामिछानेसँग भोज गरेको बिषयलाई लिएर पुजाले दिइन् यस्तो जवाफ
काठमाडौं - पछिल्लो समय टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित चर्चित कलाकारहरुले भोज गरेको बिषयको निकै चर्चा चलेको छ । प्रस्तोता रवि लामिछानेसहित दीपकराज गिरी, दीपाश्री निरौला, पूजा शर्मा लगायतका चर्चित कलाकारहरुले भोज गरेको भिडियो र तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसको आलोचना भएको थियो ।
मुलुक लकडाउनको अवस्थामा रहदा सरकारको आग्रह विपरीत भोज गरेको भन्दै यसको विरोध भएको थियो धेरैले लक...