‘नाचौंन नाचौंन…’ भन्दै आइन रेखा (भिडियोसहित)

‘नाचौंन नाचौंन…’ भन्दै आइन रेखा (भिडियोसहित)
सङ्गीतकार रेखा पौडेलले आफ्नै स्वर तथा सङ्गीतमा रहेको तीज गीत ‘नाचौंन नाचौंन…’ सार्वजनिक भएको छ । डा. कृष्णहरी बरालको रचना, कमल सौरागको सङ्गीत संयोजन र कुमार राना मगरको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री तथा मोडल नीतु कोइराला तथा मोडल सुशिला थापाको साथमा गायिका पौडेलले नृत्य रहेको छ । भिडियोलाई सन्तोष तिमिल्सिनाले छायांकन गरेका हुन् । ...

शैलेन्द्र सिंखडाले भने- देशको भु-भाग फिर्ता ल्याउने जङ्गबहादुरलाई अपराधी भनेर पढाइयो, हेर्नुहोस् हाम्रो शिक्षा ? (भिडियोसहित)

शैलेन्द्र सिंखडाले भने- देशको भु-भाग फिर्ता ल्याउने जङ्गबहादुरलाई अपराधी भनेर पढाइयो, हेर्नुहोस् हाम्रो शिक्षा ? (भिडियोसहित)
लोकप्रीय व्यङ्ग्यकार शैलेन्द्र सिंखडाले देशको शिक्षानीतिप्रति तिव्र व्यङ्ग्य छेडेका छन् । उनले देशको भु-भाग फिर्ता ल्याउने जङ्गबहादुर राणालाई अपराधी भनेर पढाइएको भन्दै शिक्षा नीतिको आलोचना गरे । आज रिपोर्टर्स क्लब नेपालमा गाइजात्रा विशेषमा बोल्दै सिंखडाले भने, ‘इतिहासमा देशको भु-भाग गुमाएर रातारात सन्धी गरेर आउनेलाई वीर भनेर फुलमाला चढाइदियो, देशको सीमानामा पीलर गाडेर देशको भु-भाग फिर्ता ल्या...

‘हिमालय रोडिज’का विजेतालाई पुरस्कार हस्तान्तरण

‘हिमालय रोडिज’का विजेतालाई पुरस्कार हस्तान्तरण
हिमालय रोडिज–३’का विजेता सुजन सुवेदीलाई पुरस्कार हस्तान्तरण गरिएको छ । उनलाई १० लाख रुपैयाँ र यामाहा बाइक हस्तान्तरण गरिएको हो । काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा हिमालय टेलिभिजनमा प्रमुख धर्मराज भुषालले विजेता सुजनलाई पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कार ग्रहण गर्दै सुजनले ‘हिमाल रोडिज’को विजेता बन्न पाउँदा खुशी लागेको बताए । उनले, आफ्नो मिहिनेत र लगावले नै चर्चित रियालिटी शोक...

मलाई थाहा छैन म अब को हुँँ। पुरानो कुराले फेरी रुवायो अभिनेत्री परमितालाई, मागिन् माफी (भिडियो सहित)

मलाई थाहा छैन म अब को हुँँ। पुरानो कुराले फेरी रुवायो अभिनेत्री परमितालाई, मागिन् माफी (भिडियो सहित)
काठमाडौं, अभिनेत्री परमिता आरएल राणाले भिडियो सार्बजनिक गरेकी छन आफु सवार कार दुर्घटनाले आफुलाई फेरी पनि दुखि बनाएको भन्दै। उनले भिडियोमा माफी पनि मागेकी छन् । उनले आफ्नो सामाजिक संजालमा लेखिएको स्टाटस यस्तो छ : : मलाई थाहा छैन म अब को हुँँ। म दिनदिनै राम्रो मान्छे बन्ने कोशीश गर्दैछु तर मेरो रिस, आवेग र बचकाना व्यवहारले मलाई जित्यो। मैल गत डिसेम्बेर २०१९ मा के गरेँ भन्ने कुरा थाहा छ र म पूर्णरू...

दानराज चलचित्रको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

दानराज चलचित्रको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न
काठमान्डाँै । डिएस डिजिटल सिनेमाको ब्यानरमा गीतकार तथा निर्देशक शंकर अधिकारी घायल को प्रस्तुती मा शत्रुघन अन्सारी ,र कल्याण रत्न कार्कि को निर्माणमा नेपाली कथानक चलचित्रको आज काठमान्डौको कलङकीमा चियापान कार्यक्रम सम्पन्न भएको छ । चेतन घिमिरे र सावर अधिकारी को सहनिर्माण रहेको दानराज चलचित्र निमार्ण हुने सो अवसरमा जानकारी दिइएको थियो । कार्यक्रम मा दानराज चौलागाईं , चेतन घिमिरे , आरोही राणा...

म्यूजिक भिडियोमा फ्लप प्रदीप

म्यूजिक भिडियोमा फ्लप प्रदीप
स्केप’ बाट अभिनय करिअर थालनी गरेका प्रदीप खड्का अहिले नेपाली फिल्मका चल्तीका अभिनेतामध्ये एक हुन् । फिल्म बक्सअफिसमा चलोस् वा नचलोस्, उनी भने राम्रै चलेका छन् । अनमोल केसीपछि महंगो पारिश्रमिक बुझ्ने अभिनेताको रुपमा चिनिएका उनी अभिनीत नयाँ फिल्म ‘प्रेमगीत ३’ प्रदर्शनको पखाईमा छ । उनले केही फिल्म साइन गरेर पनि बसेका छन् । फिल्म र विज्ञापनमा आफूलाई सीमित राख्दै आएका उनले कोरोनाको संक्रमण फैलिन न...

निरुताको प्रश्न–‘महानायक’ राजेश हमाल होइनन् भनेर कहाँ भने ?’

निरुताको प्रश्न–‘महानायक’ राजेश हमाल होइनन् भनेर कहाँ भने ?’
नायिका निरुता सिंहले नायक भूवन केसीको समर्थन गर्दै उनलाई ‘मनको महानायक’ भनेकी थिइन् । तर, यसलाई धेरै मानिसहरुले गलत अर्थमा वुझेपछि निरुताले सामाजिक संजालमा स्पष्टिकरण दिएकी छिन् । निरुताले आफूले ‘महानायक’ राजेश हमाल नभएर भूवन केसी हुन् भनेर कहाँ लेखेको छु भन्दै प्रश्न गरेकी छिन् । निरुता लेख्छिन्–‘मैले मेरो स्टाटसमा आजको कुरा लेखेकी होइन । मैले त्यो बेलाको कुरा लेखेकी हुँ, जतिबेला राजेश दाइले च...

निको भए अमिताभ बच्चन, अस्पतालबाट डिस्चार्ज

निको भए अमिताभ बच्चन, अस्पतालबाट डिस्चार्ज
काठमाडौं । कोरोना संक्रमित बलिउड अभिनेता अमिताभ बच्चन निको भएर घर फर्किएका छन्। अमिताभको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै उनी डिस्चार्ज भएका हुन्। अमिताभले पनि ट्वीट गरेर आफूलाई कोरोना नेगेटिभ आएको जानकारी दिएका छन्। अमिताभले नानावटी अस्पतालका कर्मचारीको प्रशंसा गरेका छन्। यस्तै छोरा अभिषेकले ट्वीटरमार्फत अमिताभले कोरोनालाई जितेको जानकारी दिएका छन्। उनले चिकित्सक, फ्यानलगायत सबैलाई धन्यवाद ...

कोरोना बाधक बनेपछि भर्जुअल गाईजात्रा

कोरोना बाधक बनेपछि भर्जुअल गाईजात्रा
काठमाडौं । गाईजात्रा सुरु हुनुभन्दा दुई साता अघिबाटै विगतमा नेपाली हास्यव्यंग्य कलाकारहरूको व्यस्तता बढ्थ्यो । तर, यसपटक हास्यव्यंग्य कलाकारहरूलाई विगतको जस्तो चटारो छैन । कोरोना संक्रमण महामारीका कारण सरकारले यसपटक १५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन नपाउने निर्देशन दिएको छ । सोही कारण यसपालि गाईजात्रामा ठूला हलमा टिकट काटेर दर्शकलाई देखाउन गाईजात्रा स्टेज कार्यक्रम नहुने भएको छ । विगतका...

बबाल ! खतरा ! गर्छु भनेर संगीतमा आएको होइन : तृष्णा गुरुङ

बबाल ! खतरा ! गर्छु भनेर संगीतमा आएको होइन : तृष्णा गुरुङ
काठमाडौँ — 'खनी हो यामु'बाट गायिका तृष्णा गुरुङले संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइन् । लोकपप विधामा सक्रिय उनका गीतमा नेपालीपन झल्किन्छ । आफ्ना गीतमा नेपाली शब्द प्रयोग गर्न रुचाउँछिन् तृष्णा । ७ वर्षे सांगीतिक यात्रामा तृष्णाले 'माया पिरती', 'गाइने दाजै', 'साँझको बेला', 'माया मनभरी'जस्ता चर्चित गीत सार्वजनिक गरेकी छिन् । बजारलाई पच्छ्याउँदिनन् तृष्णा, आफ्नै शैलीको गीत दर्शकमा पस्किरहन्...