न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’
गायिका यशोदा खालिङ राई नयाँ भिडियो लिएर आएकी छिन् । आसुतोष राईको शब्द तथा संगीतमा ‘मायामा’ बोलको नयाँ भिडियो सार्वजनिक भएको हो । गीतमा यशोदालाई चर्चित गायक जगदिश समालले साथ दिएका छन । अमेरिकामा हुने प्राय: कार्यक्रममा प्रस्तुती दिने र नेपालबाट जाने कलाकारलाई साथ सहयोग गर्न अग्रसर यशोदाको यस् गीत ‘यशोदा–२’ एल्बममा समाबेश गीत हो । यस् गीतलाई दिनेश न्यौपानेले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा जाङ...

सयुक्त राष्ट्रसंघको ७३ औ अधिवेसनमा नेपाली चेली जोली अमात्यको दमदार सम्बोधन ( भिडियो सहित )

सयुक्त राष्ट्रसंघको ७३ औ अधिवेसनमा नेपाली चेली जोली अमात्यको दमदार सम्बोधन ( भिडियो सहित )
विजय थापा ,डिसी । न्युयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा नेपाली चेली जोली अमात्यले सयुक्त राष्ट्रसंघको ७३ औ अधिवेसनमा सम्बोधन गरेकी छिन् । अमात्यले अन्तर्राष्ट्रिय श्रम संगठन(आईएलओ) स्थापना भएको एक सय बर्ष पुगेको अवसरमा 'भविष्यको कार्य' नारा रहेको उक्त अधिवेसनमा सम्बोधन गरेकी हुन् । उनले गत अप्रिल १० -११ मा न्यू योर्कमा सम्पन्न उक्त उच्च स्तरीय बैठकमा सबै नेपालीको प्रतिनिधित्व गर्दै सम्...

उषा सुवेदीको अभिनयमा ”म छु परदेशमा ” (भिडियो सहित)

उषा सुवेदीको अभिनयमा ”म छु परदेशमा ” (भिडियो सहित)
काठमान्डाँै , बैशाख ४ । पछिल्लो समय लोकदोहोरी गीत संगीतको क्षेत्रमा निकै प्रगती भैरहेको छ । गायक गोविन्द बावु र गायिका उर्मिला प्रजाको आवाजमा सजिएको परदेशीको भोगाई समेटिएको लोक दोहोरी गीत ”म छु परदेशमा ” को भिडियो बजारमा सार्वजनिक भएको छ । मौलिक सिर्जनाहरु बजारमा आइरहेका छन । बाध्यताले पराई जानुपर्ने अवस्थाको बारेमा निकै मार्मिक भावहरु समेटेर गीत तयार गरिएको छ । गोविन्द बावुको शब्द तथा लय सिर...

राज पौडेलको स्वरमा ‘मेरो याद’ मा निराजन, कविता, सुनिल र एलिशा ( भिडियो )

राज पौडेलको स्वरमा ‘मेरो याद’ मा निराजन, कविता, सुनिल र एलिशा ( भिडियो )
चर्चित गायिका टिका प्रसाई र गायक राज पौडेलको स्वरमा रहेको गीत मेरो यादको भिडियो सार्वजनिक भएको छ । गोत्र इन्टरटेनमेन्टको प्रस्तुतीमा राज पौडेलको पहिलो एल्बम 'मेरो याद तिमीलाई'मा समावेश उक्त गीतमा उमेश रेग्मीको शब्द संगीत रहेको छ । सुनिल क्षेत्रीको कोरियोग्राफीमा ज्ञानेन्द्र शर्माको छायांकन, बिकास ज्ञवालीको सम्पादन रहेको सार्वजनिक भिडियोमा नायक निराजन प्रधान, अलिशा शर्मा, कबिता नेपाली, सुनिल क्षेत्...

‘दाल भात तरकारी’को ट्रेलरमा अमेरिका जान कुदाकुद

‘दाल भात तरकारी’को ट्रेलरमा अमेरिका जान कुदाकुद
काठमाडौं। बैशाख २० मा आउने मल्टिस्टारर फिल्म ‘दाल भात तरकारी’ को अफिसियल ट्रेलर रिलिज भएको छ । 'भिजिट भिषामा' र 'दाल भात तरकारी' बोलको गीतका कारण चर्चामा रहेको फिल्मको ट्रेलर कमेडीले भरिएको छ । ट्रेलरमा फिल्मका कलाकारहरु विदेश मोहले ग्रसित देखिन्छन् । हरिवंश आचार्य र निरुता सिंहलाई केन्द्रमा राखेर ट्रेलर तयार पारिएको छ । कुनै पनि हालतमा अमेरिका जाने अठोट बोकेको एक परिवारको कथामा फिल्म आधारित र...

बिम्बु मगरको उच्च शिक्षामा सहज बनाउन आर्थिक सहयोग

बिम्बु मगरको उच्च शिक्षामा सहज बनाउन आर्थिक सहयोग
गायन क्षेत्रमा सानै देखी रुचि भएर पनि परिवारको कमजोर आर्थिक अवस्था का साथै परिवारको सदस्यबाट छोडिएकी बालिका भएकी मोरङको मिक्लाजुङ बार्ड न ६ कि बिम्बु मगरको उच्च शिक्षामा सहज बनाउनका लागी नेपाल मगर संघ का सदस्य श्याम आले मगरले बिम्बुको प्रतिभाको उच्च मुल्याङकन गर्दै आगामी सागीतिक तथा शैक्षिक क्षेत्रमा सवल बनाउनको लागी सहयोग गर्ने प्रतिवद्धता ब्याक्त गर्नुभएको छ । सानै उमेर मा राम्रो प्रतिभा भए...

२४ बर्ष पछि दुधे बालक छाडेर हिडेकी आमा संग छोराको भेट हुदाको त्यो पल (मार्मिक भिडियो)

२४ बर्ष पछि दुधे बालक छाडेर हिडेकी आमा संग छोराको भेट हुदाको त्यो पल (मार्मिक भिडियो)
प्रेम सुनार बुटवल, चैत्र–२७ । मिलन विछोडको कथा बोकेको कुनै चलचित्रको कथा जस्तै बुटवलमा वषौंअघि छुट्टिएका एक आमा छोराको अचानक भेट भएको छ । त्यो पनि गीत संगितको माध्यमबाट अरू कसैले चिनाएर । २४ बर्ष अघि गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर–४ , चन्द्रकोट गाउँमा ११ महिनाको दुधे बालक दीपक परियारलाई छाडेर बेपत्ता भएकी उनकी आमा कविता परियारको वुटवलमा २४ बर्ष पछि भेट भएको हो । भिडियो हेर्नुहोस । दीप...

सत्य घटनामा आधारित म्युजिक भिडियो सार्वजनिक

सत्य घटनामा आधारित म्युजिक भिडियो सार्वजनिक
नेपाली समाजमा घटिरहेको सत्य घटनामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ। वैदेशिक रोजगारीको शिलशिला आफ्नो घर परिवारलाई छोडेर बिदेशीनु पर्ने बाध्यता र अर्कोतिर आफुले प्राण भन्दा पनि धेरै माया गरेकी श्रीमतीले धोका दिएर छोराछोरी र परिवारको बिचल्ली पारेर गयपछीको पिडालाई यस म्युजिक भिडियोमा देखाइएको छ। भिडियोमा मोडेल अञ्जली अधिकारी, दीपक ढकाल र बाल कलाकार श्रुति ओलीको दमदार अभिनय हेर्न पाइन्छ। म्युजिक...

निशान भट्टराईको स्वर रहेको ‘प्रेम दिवस’को गीत सार्वजनिक, प्रियंकासँग साथ माग्दै आयुष्मान (भिडियो)

निशान भट्टराईको स्वर रहेको ‘प्रेम दिवस’को गीत सार्वजनिक, प्रियंकासँग साथ माग्दै आयुष्मान (भिडियो)
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको फिल्म ‘प्रेम दिवस’ को अर्को गीत सार्वजनिक भएको छ । आउँदो नयाँ वर्षमा प्रदर्शनमा आउने सो चलचित्रको ‘बरु अर्को जुनि’ बोलको गीत सार्वजनिक भएको हो । उक्त गीतको भिडियोमा प्रियंका र आयुष्मान नै फिचर्ड छन् । सो भिडियोमा आयुष्मानले प्रियंकासँग जुनिभरिका लागि साथ मागेको देखाइएको छ । गायक निशान भट्टराईको स्वर रहेको छ भने उनलाई गायिका मेलिना राईले गायनम...

गायक राजेशपायल राईले ल्याए आफ्नो १९औं एल्बम ‘दर्शन नमस्ते–४’

गायक राजेशपायल राईले ल्याए आफ्नो १९औं एल्बम ‘दर्शन नमस्ते–४’
काठमाडौं– गायक राजेशपायल राईको ‘दर्शन नमस्ते’ शृंखलाअन्तर्गतको नयाँ एल्बम 'दर्शन नमस्ते–४' सार्वजनिक भएको छ। नेपाली गायन क्षेत्रमा ‘राई इज किङ’का रुपमा चर्चित राईले मंगलबार राजधानीमा एक पत्रकार भेटघाटका साथ उक्त एल्बम सार्वजनिक गरिएको हो। एल्बमलाई वरिष्ठ संगीतकर्मी तथा कलाकार भैरवबहादुर थापाले सार्वजनिक गरे। सयौं फिल्म तथा आधुनिक गीतमा स्वर भरिसकेका गायक राईको यो १९औँ एल्बम हो। नेपाली गायन क...