भर्चुअल लघुकथा गोष्ठीमा कथाकारहरु
काठमाडौं। लघुकथा समाज नेपालले विशेष लघुकथा गोष्ठीको भर्चुअल आयोजना गरेर देश विदेशमा रहेका स्रष्टाहरूलाई एकै ठाउँमा रचना वाचन गर्ने वातावरण बनाएको छ।
शनिबार साँझ ६ बजेदेखि बेलुकी साँढे ७ बजेसम्म आयोजना गरिएको विशेष लघुकथा गोष्ठीको प्रारम्भमा सहजकर्ता छविरमण सिलवाल र समाजका अन्तर्राष्ट्रिय संयोजक कृष्ण बजगाईले विश्वका कुनाकुनामा रहेका नेपाली लघुकथाकारहरूलाई एकै ठाउँमा ल्याउने प्रयत्नस्वरुप यो काम...












