टोपेन्द्र रसाइलीको प्रेरणदायी गीत ‘ सच्चा सपुत ’ (भिडियो सहित )
रोशन पोखरेल , काठमान्डाँै ,
काक्रेविहार म्युजिक प्रालीको प्रस्तुतीमा गायक टोपेन्द्र रसाइली र गायिका कोपिला छिनालको आवाजमा सजिएको मर्मस्पर्शी गीत ‘ सच्चा सपुत ’को भिडियो सार्वजनिक भएको छ ।
नेपालको परिवर्तनमा मुख्य भुमिका निवार्ह गर्ने महान ब्याक्तिहरुको कामको उच्च मुल्याङकन गदैँ गायक टोपेन्द्रले निकै प्रेरणदायी गीत बनाएका छन ।
देशको विकाशमा अगोरात्र खटने सञ्चारकर्मी रवि लामिछाने , नेपाली ...