नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को सर्वोकृष्ट लोकदोहोरी नब मोडल पुरुषको उपाधी सुमन खतिवडालाई

नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को सर्वोकृष्ट लोकदोहोरी नब मोडल पुरुषको उपाधी सुमन खतिवडालाई
चैत्र १७, काठमाण्डौँ । ‘नाट्यश्वर हामि सबै कलाकारहरुको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आज आयोजना गरिएको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को सर्वोकृष्ट लोकदोहोरी नब मोडल पुरुषको उपाधी धादिङका सुमन खतिवडाले जितेका छन् । नाट्यश्वर म्यूजिक अवार्ड २०७५ ले आयोजकले सुमनलार्ई सर्वोकृष्ट लोकदोहोरी नब मोडल पुरुषको उपाधी अवार्ड हस्तान्तरण गरेको हो । सुमन खतिवडा...

नेपाली कथानक चलचित्र लब जोनको दोश्रो गीत “ट्याटु खोपन” सार्वजनिक

नेपाली कथानक चलचित्र  लब जोनको दोश्रो गीत “ट्याटु खोपन” सार्वजनिक
काठमान्डाँै । बिजि बर्माको ब्यानर मा ओम बा कार्की को निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र लवजोन को दोश्रो गित सार्बजनिक गरिएको छ । गायिका नित्याशिवाको आवाजमा रहेको “ट्याटु खोपन” चलचित्रको दोश्रो भिडियो ओएस आर डिजिटल मार्फत रिलिज भएको छ । आफ्ना प्याराको लागि दिलमा नाम लेख्नको लागि आफू तयार रहेको गायिकाले आग्रह गरेकी छन्। आफ्ना सपनाको राजकुमारलाई आफ्नो जीवनमा सजाउनको लागि गायिका निकै आतुर ...

चलचित्र ‘कालो बर्ष’को यस्तो साथी बोलको गित सार्वजनिक(भिडियोसहित)

चलचित्र ‘कालो बर्ष’को यस्तो साथी बोलको गित सार्वजनिक(भिडियोसहित)
काठमाडाैं। चलचित्र कालो वर्षको पहिलो गीत सार्वजनिक भएको छ । वैशाख १३ गते प्रदर्शनमा आउनलागेको चलचित्रको गित वुधबार सार्वजनिक भएको हो। चलचित्रको निर्माण पक्षले ‘यस्तो साथी’ बोलको गित सार्वजनिक गरेको हो। गितमा अन्जु पन्त र विशाल निरौलाले स्वर दिएका छन् । गितको शब्द रचना खेम सारु मगरले गरेका हुन भने संगित पनि मगरकै रहेको छ ।चलचित्रमा समावेश गित प्रेममय रहेको छ। यसअघि निर्माण पक्षले चलचित्रको पहिलो...

गायक टंक तिमिल्सिनाको “बैंस उमेर “ भिडियोमा हेर्नुस ।

गायक टंक तिमिल्सिनाको “बैंस उमेर  “ भिडियोमा हेर्नुस ।
आर पोखरेल, काठमान्डौँ । लोक लय तथा डान्सिङ गीतहरुका लागि पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय बनेका गायक टंक तिमिल्सिना अभिनय तर्फ पनि मोडिएका छन् । आफ्नै केहि गीतहरुमा पनि मोडलको रुपमा देखिएका उनी पछिल्लो समय सार्बजनिक एक भिडियोमा सोलो मोडलको रुपमा देखिएका छन् । भर्खरै सार्बजनिक भएको ‘बैँस उमेर’ बोलको भिडियोमा उनी मोडलको रुपमा प्रस्तुत भएका हुन् । उक्त भिडियोको गीतमा टंक तिमिल्सिना र गायिका इरा...

गायक दिप तामाङको आधुनिक गीत ‘स्वार्थी रहेछ तिम्रो माया ’ (भिडियो सहित)

गायक दिप तामाङको आधुनिक गीत ‘स्वार्थी रहेछ तिम्रो माया ’ (भिडियो सहित)
आर पोखरेल, काठमान्डाँै । काठमाडौं । गायक दिप तामाङको शब्द तथा आवाजमा ‘स्वार्थी रहेछ माया तिम्रो’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ। नेपाली आधुनिक गायनमा राम्रो सम्भावना भएका गायक दिपको नयाँ आधुनिक गीत हाईलाइट नेपाल को आधिकारिक युट्युब च्यानलबाट मार्फत सार्वजनिक भएको हो । निकै आकर्षक रुपमा छायाँकन गरिएको भिडियोमा प्रेम र विछोडलाई मुख्य विषय बस्तुको रुपमा चित्रण गरिएको छ । राजन मर्हजनद्वारा नि...

पत्रकारले छोरो पाएको समाचार लेखेका पत्रकार रन्जित लामा पहिलोपटक मिडियामा

पत्रकारले छोरो पाएको समाचार लेखेका पत्रकार रन्जित लामा पहिलोपटक मिडियामा
केहि समय अगाडी पत्रकार सुनिल आउजीलाई पुत्र लाभ शिर्षकमा समाचार लेखेपछि सामाजिक संजालमा भाइरल बनेका पत्रकार रन्जित लामाले सबैका प्रतिक्रियालाई सकारात्मक लिएको बताएका छन् । 'पत्रकारले सधैं अरुका मात्रै समाचार लेख्ने भन्ने हुदैन कलाकारले जे गरेपनि समाचार हुने पत्रकारले छोरो पाउँदा नहुने',उनले भने । https://www.youtube.com/watch?v=2EBsK6oVfzU&t=87s

सलिनमान स्टारर ‘यात्रा’ ट्रेलर रिलिज (भिडियो सहित)

सलिनमान स्टारर ‘यात्रा’ ट्रेलर रिलिज (भिडियो सहित)
ए मेरो हजुर २ बाट नेपाली सिनेमा क्षेत्रमा भित्रिएका नायक हुन सलिमान बनियाँ । चकलेटी लुक्स , फरक हेयरस्टायल र अभिनयमा राम्रो प्रशंसा बटुलेकै कारण चर्चामा आएका सलिनको दोस्रो फिल्मका लागि दर्शकहरुले निकै प्रतिक्षा गरे । उनको दोस्रो फिल्मको रुपमा यात्रा को अफिसियल ट्रेलर आज सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम , रोमान्स , कमेडी र द्धन्द सबै समेटिएका छन् । ट्रेलरमा राखिएका एक्सन र कमेडीले फिल्मप्रति कौतहु...

सन्देशमुलक लघु चलचित्र “स्वास्नी पिडित” हेर्नुहोस भिडियो

सन्देशमुलक लघु चलचित्र “स्वास्नी पिडित”  हेर्नुहोस भिडियो
रोशन पोखरेल, काठमान्डौँ । नेपाली गीत संगीतको क्षेत्रमा भिडियो निर्देशनमा निकै रुचाइएका भिडियो निर्देशक तथा मोडल काजिश श्रेष्ठको निर्देशनमा निकै सन्देशमुलक लघु चलचित्र “स्वास्नी पिडित” निमार्ण भएको छ । सामाजिक विषय बस्तुलाई सो छोटो चलचित्रमा समावेश गरिएको छ । सो लघु चलचित्रलाई टिमाया राईले लेखेकी हुन । समाजका ब्यप्त विकृतीलाई सन्देशमुलक तरिकाबाट तयार पारेर निमार्ण गरिएको सो चलचित्रका ब्यावस्थाप...

लब जोनको पहिलो गीत “मै परुला झ्याइ झ्याइ“ सार्वजनिक

लब जोनको पहिलो गीत “मै परुला झ्याइ झ्याइ“ सार्वजनिक
काठमाडौं ।नेपाली कथानक चलचित्र लबजोनको”मै पारुला तिमी लाई झ्याइ झ्याइ ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका नित्याशिवा र गणेश चौधरी को आवाज रहेको छ । बाबुल गिरी को संगीत शंकर अधिकारी घायलको शब्द गीतको भिडियोमा रहेको छ । गीतलाई प्रकाश थापाले मिक्सिङ गरेका छन । लव जोन चलचित्रमा बिक्रम कार्की र सरोज थापाको छायांकन ,राजन महर्जन र सुरेस पाण्डे को नृत्य रहेको छ । सो चलचित्रमा शंक...

प्रहरी फन्दामा भन्ने शिर्षक राखेर आफनो चरित्र हत्या गरेको सोनिकाको खुलासा

प्रहरी फन्दामा भन्ने शिर्षक राखेर आफनो चरित्र हत्या गरेको सोनिकाको खुलासा
काठमान्डौँ , युटुवको दुनियामा सर्वाधिक रोजाइमा पर्न सफल भिजे सोनिका रोकाया पक्राउ परिन भन्ने भ्रामक समाचार सामाजिक सञ्जालमा भाइरल भएपछी बास्तविकता नबुझि समाचार सम्प्रेषण गरिएकोमा दुख ब्यक्त गरेकी छन । आफनो चरित्र हत्या गर्नका लागी सत्यता माथी बुझदै नबुझि गलत तवरबाट समाचार सम्प्रेषण गरिएको प्रति आपती समेत जनाएकी छन । फेसबुकका विभिन्न पेजमा भ्रामक रुपमा आफनो बारेमा समाचार बनाई कतोकल्पीत विषयबस्तु...