के सोच्दैछन् बालबालिका ?

के सोच्दैछन् बालबालिका ?
लकडाउन नहुँदो हो त बालबच्चाले अभिभावकसँग यति लामो अवधि खेल्न, रमाउन पाउने थिएनन् । आमाबुवा आ–आफ्नै काममा व्यस्त, छोराछोरी विद्यालय र पढाई–लेखाईमा व्यस्त । दुबैले आपसमा भलाकुसारी गर्ने, खेल्ने, रमाउने पर्याप्त अनुकुलता पाएका थिएनन् । जसै लकडाउन भयो अभिभावक र बालबच्चाले एकअर्काको सामिप्यमा रमाउने मौका पाए । तर, यस अवधीमा अभिभावकले बालबच्चासँग कति समय भन्दा पनि कस्तो समय विताए भन्ने कुरा महत्वपूर्...

सुशान्तको फोटो सार्वजनिक गरेको भन्दै फोटोग्राफरसँग आक्रोशित दीपिका

सुशान्तको फोटो सार्वजनिक गरेको भन्दै फोटोग्राफरसँग आक्रोशित दीपिका
बलिउड नायिका दीपिका पादुकोणले नायक सुशान्त सिंह राजपुतको निधनपछि डिप्रेशनको बारेमा आफ्नो अनुभव शेयर गरिन् । उनै, दीपिका फेरि एक पटक फोटोग्राफरसँग आक्रोशित भएकी छिन् । सुशान्तको निधनपछि सामाजिक संजालमा उनको तस्वीर भाइरल भएको थियो । एक जना फोटोग्राफरले सुशान्तको पार्थिव शरीर रमशान घाटमा लैजादै गरेको भिडियो शेयर गर्दै लेखेका थिए–‘कृपया ध्यान दिनुहोस् । मेरो फोटो र भिडियो मेरो लिखित मञ्जुर...

परिवारवाद सबैतिर छः प्रियंका

परिवारवाद सबैतिर छः प्रियंका
नेपाली चलचित्र क्षेत्रमा कुन वाद हाबी छ ? यो बिषयमा सबैको तर्क फरक फरक हुनसक्छ । कतिपयले चलचित्र क्षेत्रमा परिवारवाद नरहेको बताइरहेका छन् भने कतिपयले यो क्षेत्रमा समुहवाद हाबी रहेको उल्लेख गरेका छन् । चलचित्र क्षेत्रमा परिवारवाद हाबी भएको र यसले प्रतिभावान कलाकारलाई महत्व नदिएको भन्दै केही कलाकारले आक्रोश पनि व्यक्त गरेका छन् । यो बिषयमा नायिका प्रियंका कार्कीले पनि आफ्नो भनाई सार्वजनिक गरेकी छ...

सुशान्तलाई आत्महत्या गर्न उक्साएको आरोपमा अभिनेत्री रिया चक्रवर्तीविरुद्ध मुद्दा

सुशान्तलाई आत्महत्या गर्न उक्साएको आरोपमा अभिनेत्री रिया चक्रवर्तीविरुद्ध मुद्दा
मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या घटनामा पुलिसले अनुसन्धान तीब्र पारेको छ । सुशान्तलाई आत्महत्या गर्न बाध्य पार्ने कारणको खोजी भइरहेका बेला सुशान्तकी नजिककी साथी तथा अभिनेत्री रिया चक्रवर्तीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ । बिहारको मुजफ्फरपुरको पताहीका कुन्दन कुमारले रिया चक्रवर्तीविरुद्ध मुद्दा दायर गरेका हुन् । शनिबार उनले सिजेएम कोर्टमा आफ्नो उजुरी दर्ता ...

अनिल गुरुङले ल्याए लभ पोईन्ट, बाहुनको धोती मन पर्दैन शब्द बिवादमा (भिडियो सहित)

अनिल गुरुङले ल्याए लभ पोईन्ट, बाहुनको धोती मन पर्दैन शब्द बिवादमा (भिडियो सहित)
काठमाडौं । नेपाली रंग पत्रकारितामा जमेका पत्रकार अनिल गुरुङ अभिनेता समेत बनेका छन् । आफ्नै लेखन र निर्माणमा बनेको वेभ सिरिज लभ पोईन्टमा उनी प्रमुख भूमिकामा देखिएका हुन् । पछिल्लो समयमा कथित तललो जाती र माथिल्लो जातीको चर्चा चुलिदै गर्दा उनले निर्माण गरेको यो सिरिजमा अनिल गुरुङले तल्लो जाती बनेर भूमिका निभाएका छन् भने उनको अपोजिटमा नायिका एलिना रायमाझी देखिएकी छिन् । बिपरित शरिर देख्नासाथ नजिक...

सभ्यता गिरी र भुषणको फिचरिङमा ”पसन्द आया” भिडियो सहित ।

सभ्यता गिरी र भुषणको फिचरिङमा ”पसन्द आया” भिडियो सहित  ।
आर पोखरेल,काठमान्डाँै । नेपाली तथा बलिउडमा सक्रिय रुपमा आफनो अभिनय प्रस्तुत गर्दै आम दर्शकको रोजाइनमा बस्न सफल कलाकार तथा मोडेल सभ्यता गिरी र भुषण पाटिलको फिचिरिमा रहेको ”पसन्द आया” गीतको भिडियो जि म्युजिक को अफियल युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई ”पसन्द आया”गीतमा समेटिएको छ । युगल जोडीको मनोभावनालाई गीतमा समेटिएको छ । प्रतिभा शर्माको आवाजमा रहेको गीतमा विपिन द...

दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ
प्रकृति दाहाल अन्तरजातीय प्रेमसम्बन्धको विषयमा गत जेठ १० गते रुकुममा छ जना युवाको ज्यान जाने गरी भएको घटनापछि जातीय विभेद र छुवाछुतको विषय फेरि सार्वजनिक बहसमा आएको छ । जाजरकोटका नवराज विकले मल्ल थरकी किशोरीसँग गरेको प्रेम र त्यसैलाई कारण बनाएर गरिएको सामूहिक हत्याको घटनापछि देशैभरि जातीय विभेदविरुद्ध आन्दोलन पनि भइराखेको छ । यसै सन्दर्भमा दलित अधिकारको क्षेत्रमा काम गरिरहेका अधिकारकर्मी एव...

पूर्व म्यानेजर दिशाको आत्महत्या र सुशान्तको आत्महत्यामा कुनै सम्बन्ध छ ?

पूर्व म्यानेजर दिशाको आत्महत्या र सुशान्तको आत्महत्यामा कुनै सम्बन्ध छ ?
मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको केसमा मुम्बइ पुलिसले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा पुलिसले उनको घरमा काम गर्ने कामदारहरुको पनि बयान लिएको छ । पुलिसलाई दिएको बयानमा उनको घरका स्टाफले सुशान्तले आत्महत्या गर्नुभन्दा तीन दिन अघि नै आफूहरुको सबै पारिश्रमिक दिएको बताएका छन् । सुशान्तले आर्थिक कारणले आफूले भविष्यमा उनीहरुलाई सहयोग गर्न नसक्ने पनि बताएका थिए । रिपोर्...

सरिता गिरिको अन्तर्वार्ता लिंदा ऋषि धमलाको तयारी पुगेन : रमेश प्रसाईको टिप्पणी

सरिता गिरिको अन्तर्वार्ता लिंदा ऋषि धमलाको तयारी पुगेन : रमेश प्रसाईको टिप्पणी
काठमाडौ । युवा पत्रकार साथै अभियानताका रुपमा चिनिने पूर्वका रमेश प्रसाई अहिले काठमाडौमा छन् । उनले हिजो भर्खर सरिता गिरि विरुद्द प्रहरीमा जाहेरी दिएका छन् । सरिता गिरिले संसद देखि मिडियामा नेपालको भूमि भारतको हो भन्ने जस्तो तर्क दिनेदेखि लिपुलेकदेखि लिम्पियाधुराको भूमि नक्सामा समेट्नु अघि भारतसंग सोध्नुपर्ने कुरा संसदमा समेत राखे पश्चात रमेश गिरि आक्रोशित हुदै काठमाडौ आएर सरिता गिरि विरुद्द जाह...

राष्ट्रिय गीत ‘नझुकुन हाम्रा सिरहरु’ सार्वजनिक

राष्ट्रिय गीत ‘नझुकुन हाम्रा सिरहरु’ सार्वजनिक
काठमाडौं, जेठ ३० । हास्य कलाकार उत्तम केसी गीतकारका रुपमा स्रोता/दर्शकमाझ आएका छन् । उनको राष्ट्रिय गीत ‘नझुकुन हाम्रा सिरहरु’ सार्वजनिक भएको छ । सीडी विजय अधिकारी र मनिषा राईको स्वर, सीडी विजयको सङ्गीत, राजु कार्कीको एरेञ्ज र रेकडिस्ट सुरेश राई रहेको राष्ट्रिय गीत ‘नझुकुन हाम्रा सिरहरु’को भिडियो सार्वजनिक भएको हो । जीवन शाहीको निर्देशन र छिरिङ लामाको कोरियोग्राफ रहेको गीतको भिडियोमा लय संग...