हास्य ब्याङ्गय टेलिश्रृंखला ‘खस खस’को भाग ५ हेर्नुहोस्,
काठमाण्डौँ- निराजन पाण्डेको निर्देशनमा बनेको नेपाली हास्य ब्याङ्गय टेलिश्रृंखला खस खसको भाग ५ युट्युब मार्फत सार्वजनिक भएको छ । युटुब च्यानल राष्ट्रियता टिभीले यसलाई सार्वजनिकगरेको हो । यसका निर्देशक निराजन पाण्डे हुन ।
दर्शकहरुको मनोरन्जनको लागि युट्युब च्यानल राष्ट्रियता टिभीले बिभिन्न प्रकारका कमेडी भिडियो, टेलिश्रृंखलाहरु अपलोड गर्ने क्रममा आज हास्य ब्याङ्गय टेलिश्रृंखला खस खसको भाग ५ सर्बज...











