आयो चलचित्र धूम ३ को धमाकेदार ट्रेलर , प्रदर्शन भाद्र २७ गते (भिडियो सहित)
काठमाडौं । नायक जयक किशन बस्नेतले निर्माण गरेको पछिल्लो चलचित्र "हिरो नं. १" को ट्रेलर सार्वजनिक भएको छ । नायक बस्नेतकै सञ्चालनमा रहेको मोबाई टिभी नामक युटुव च्यानल मार्फत ष्स चलचित्रको ट्रेलर सार्वजनिक भएको हो ।
जय किशन बस्नेत फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, लय संग्रौला, राजिव जंग बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, मदन ताम्राका...














