गायक नरेन्द्र प्यासीको आवाजमा ‘विर्सिएर मायालु ले’ भिडियो सहित ।

गायक नरेन्द्र प्यासीको आवाजमा ‘विर्सिएर मायालु ले’ भिडियो सहित  ।
काठमान्डाँै । सुगम संगीतमा निकै रुचाइएका गायक नरेन्द्र प्यासीको आवाजमा सजिएको ‘विर्सिएर मायालु ले’ गीतको भिडियो सार्वजनिक भएको छ । माया र प्रेमको पछाडि लाग्दा भोगीएको पिडालाई गीतमा समेटिएको छ । दिपक प्रेमीको शब्द तथा दिपक रमनको संगीत गीतमा रहेको छ । मनका रहरपनी अन्यासै भत्ताभुङग हुदाँको पिडालाई गीतमा समेटिएको छ । विर्सि जाने मायालुले बारम्वार आफनो मायामा बास गर्दाको पिडालाई गीतमा समेटिएक...

गायक कमल सुशान्त केसीको सुमधुर आवाजमा ‘आगो जलाई’ (भिडियो सहित)

गायक कमल सुशान्त केसीको सुमधुर आवाजमा ‘आगो जलाई’ (भिडियो सहित)
रोशन पोखरेल , जेष्ठ १२ रुलोस्ना डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा कुशुम चौलागाईँको बास्तविक जिवन भोगाईमा आधारित लोकदोहोरी गीत ‘आगो जलाई’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गायिका विष्णु माझी र गायक कमल सुशान्त केसीको सुमधुर आवाज गीतमा रहेको छ । मायामा धोका पाउदाको पिडालाई गीतमा समेटिएको छ । विछोडको तडपाईलाई भुल्न नसक्ने प्रेमी प्रेमिकाको ब्यथालाई गीतमा समेटिएको छ । कुशुम चौलागाईँको...

गायक पुष्कल शर्माको ‘फाटेको मन’ (भिडियो सहित)

गायक पुष्कल शर्माको ‘फाटेको मन’ (भिडियो सहित)
रोशन पोखरेल , काठमान्डाँै । प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा भरत प्रसाद पाठकको लोकदोहोरी गीत ‘फाटेको मन’ गीतको भिडियो आज बाट बजारमा आएको छ । गायक पुष्कल शर्मा र गायिका मुना थापा मगरको आवाजमा सजिएको गीत सार्वजनिक भएको हो । भावनात्मक रुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा आपसमा प्रेमी प्रेमीका विचमा उत्पन्न पिडालाई समेटिएको छ । भरत कामु मगरको को शब्द तथा भरत प्रसाद पाठकको मौ...

चलचित्रको विश्व मञ्चमा नेपाली नायिका प्रियंकाको पदार्पण हुँदै

चलचित्रको विश्व मञ्चमा नेपाली नायिका प्रियंकाको पदार्पण हुँदै
काठमाडौं । ‘कान्स फिल्म फेस्टिभल’ चलचित्र दुनियाँको एक उत्कृष्ट पर्व मानिन्छ । जसमा बलिउडदेखि हलिउडसम्मका कलाकारहरु सहभागी हुन्छन् । विश्वकै प्रतिष्ठित यस फेस्टिभलमा अहिलेसम्म नेपालबाट भने कोही सहभागी भएका छैनन् । तर यसपाली नायिका प्रियंका कार्की उक्त फेष्टिभलमा सहभागी हुने भएकी छिन् । उनी फ्रान्समा हुने यसै महोत्सवमा भाग लिन आईतबार फ्रान्स जाँदैछिन् । प्रियंकाले यस महोत्सवका लागि आफू निकै उ...

गायक भविराम घर्तिमगर को आवाजमा “झुक्कायो मायाले“ हेर्नुहोस भिडियो ।

गायक भविराम घर्तिमगर को आवाजमा “झुक्कायो मायाले“ हेर्नुहोस भिडियो ।
रोशन पोखरेल , काठमान्डौँ । सदाबहार लोक दोहोरी गायिका देबि घर्तिमगर र भबिराम घर्ति मगरको आवाजमा “झुक्कायो मायाले“सार्बजनिक भएको छ ।झुक्यायो मायाले गीत बजारमा आए सगँै सर्वाधिक चर्चाको शिखरमा रहेको छ । मधु सूदन डाँगीको शब्द तथा सुमन परियारको लय रहेको छ । गीतमा प्रेम र मायाको विषयलाई निकै कलात्मक रुपमा समेटिएको छ बिक्रम चौहानको निर्देशन , प्रकाश खड्काको छायांकन तथा मिलन विक सम्पादन गरेका छ...

गायिका किसु गुरुङको “छोरीको जन्म ” हेर्नुहोस भिडियो सहित ।

गायिका किसु गुरुङको “छोरीको जन्म ” हेर्नुहोस भिडियो सहित ।
काठमान्डाँै लिम्दुमी क्रियसनको प्रस्तुतीमा उत्कृष्ट गीतहरु बजारमा आउने क्रममा पुर्वेली लोक गायक प्रमोद चाम्लिङ र गायिका किसु गुरुङको सुमधुर आवाजमा सजिएको “छोरीको जन्म ” गीतको भिडियो बजारमा आएको छ । नारीहरुको पिडामा आधारित बास्तविक गीतको भिडियो बजारमा सार्वजनिक भएको हो । ग्रामिण परिवेशमा छायाँकन गरिएको र लोक संस्कृती जर्गेना गर्ने किसिमले त्यसको संगीत बनाइएको हुनाले पनी गीतको भिडियोमा मौलिकत...

ब्लड क्यान्सर पिडित रेजिनाद्धारा सहयोगको अपिल हेर्नुहोस भिडियो सहित

ब्लड क्यान्सर पिडित रेजिनाद्धारा सहयोगको अपिल हेर्नुहोस भिडियो सहित
आर पोखरेल काठमान्डाँै । लाउ लाउ र खाउ खाउको उमेरमा लमजुङको राईनास नगरपालिका तिनपिप्लेकी रेजिना श्रीमल यतिबेला मृत्युसंग लडिरहेकी छिन । कक्षा ११ मा पढदँै गरेकी रेजिनालाई ब्लड क्यान्सर भएको डाक्टरहरुले पुष्टि गरेपछि अहिले परवारमा रुवावासी चलेको छ । विपन्न परिवारमा जन्मिएकी रेजिनाको परिवारमा निकै ठुलो बज्रपात भएको छ । काठमाण्डौ नयाँबानेश्वर स्थित सिभिल हस्पिटलमा उपचार गरीरहेकी रेजिनाको आ...

मिलन क्षेत्री र राधा घिमिरेको अभिनयमा ‘ सोल्टिनी ’ सार्वजनिक

मिलन क्षेत्री र राधा घिमिरेको अभिनयमा ‘ सोल्टिनी ’ सार्वजनिक
काठमान्डौँ । गायक पारस लामाको आवाजमा समावेश निकै रोमान्टिक गीत ‘सोल्टिनी ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमको भावलाई निकै आकर्षक रुपमा गीतमा समेटेको छ । आफनी सोल्टिनी निकै राम्री भएको र सोल्टिनीको मायामा आफु कायल भएको गायक लामाले गीतमा बताएका छन । ज्ञानेन्द्र लामाको शब्दमा रहेको गीतमा टंक बुढाथोकीको को संगीत छ । गीतको भिडियोलाई भैरब कालिका म्युजिक प्रालीले बजारमा ल्याए...

टोपेन्द्र रसाइलीको प्रेरणदायी गीत ‘ सच्चा सपुत ’ (भिडियो सहित )

टोपेन्द्र रसाइलीको प्रेरणदायी गीत ‘ सच्चा सपुत  ’ (भिडियो सहित )
रोशन पोखरेल , काठमान्डाँै , काक्रेविहार म्युजिक प्रालीको प्रस्तुतीमा गायक टोपेन्द्र रसाइली र गायिका कोपिला छिनालको आवाजमा सजिएको मर्मस्पर्शी गीत ‘ सच्चा सपुत ’को भिडियो सार्वजनिक भएको छ । नेपालको परिवर्तनमा मुख्य भुमिका निवार्ह गर्ने महान ब्याक्तिहरुको कामको उच्च मुल्याङकन गदैँ गायक टोपेन्द्रले निकै प्रेरणदायी गीत बनाएका छन । देशको विकाशमा अगोरात्र खटने सञ्चारकर्मी रवि लामिछाने , नेपाली ...

गायिका यमुना कुमाल र गायक रमित थापाको आवाजमा ‘ धोकेबाज ’ (भिडियोसहित)

गायिका यमुना कुमाल र गायक रमित थापाको आवाजमा  ‘ धोकेबाज ’ (भिडियोसहित)
रोशन पोखरेल , काठमान्डाँै , प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायिका यमुना कुमाल र गायक रमित थापाको आवाजमा सजिएको मर्मस्पर्शी गीत ‘ धोकेबाज ’को भिडियो सार्वजनिक भएको छ । प्रेमी र प्रेमिका विचको जिवनमा प्रेम सम्बन्धलाई सधर्षका विभिन्न अवस्थाहरुबाट विछोड हुर्नुपर्दा कस्ले चोटलाई भुल्न सक्ला र ? आफुले माया गरेको मान्छेले नै धोका दिदाँ आफनो मनमा पिर पर्नु स्वाविक भएको कुरा गीतमा यमुनाले ब...