रोशन पोखरेल , काठमान्डौँ ।
सदाबहार लोक दोहोरी गायिका देबि घर्तिमगर र भबिराम घर्ति मगरको आवाजमा “झुक्कायो मायाले“सार्बजनिक भएको छ ।झुक्यायो मायाले गीत बजारमा आए सगँै सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।

मधु सूदन डाँगीको शब्द तथा सुमन परियारको लय रहेको छ । गीतमा प्रेम र मायाको विषयलाई निकै कलात्मक रुपमा समेटिएको छ
बिक्रम चौहानको निर्देशन , प्रकाश खड्काको छायांकन तथा मिलन विक सम्पादन गरेका छन । भिडियोमा सुमन परियार र सरिष्मा मगरको नृत्य देख्न सकिन्छ ।
“झुक्कायो मायाले“ गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया