गायिका जमुना सनमलाई “मायाले दिएको रूमाल” फाटेपछि…(भिडियो सहित)

गायिका जमुना सनमलाई “मायाले दिएको रूमाल” फाटेपछि…(भिडियो सहित)
काठमाण्डौ,२५ बैशाख-नेपाली साँगीतिक बजारमा धेरै उत्कृष्ट गीतहरू पस्किंदै लाइभ दोहोरी गाउंदै दर्शक श्रोतालाई नचाउन, उनिहरूको मन मुटूमा बस्न सफल लोक प्रिय गायिका जमुना सनमको मार्मिक गीत सार्वजनिक भएको छ। सुमधुर स्वरकी धनी गायिका जमुना सनम र सबिन तामाङको आवाज र रोशन भट्टको लय तथा शब्द सिर्जना रहेको अत्यन्तै मार्मिक गीत “भायाले दिएको रूमाल” भर्खर मात्र सार्बजनिक भएको हो । आफ्नो प्यारो मान्छे सं...

बर्षौ पछि सुजन लम्सालको सिर्जना फुलजस्तै बाट फेरि फर्किए अभिनयमा श्याम घिमिरे // भिडियो सहित

बर्षौ पछि सुजन लम्सालको सिर्जना फुलजस्तै बाट फेरि फर्किए अभिनयमा श्याम घिमिरे // भिडियो सहित
नेपाली लोक गीतसंगीतमा एक अब्बल सर्जक को साथै गायक र मोडल को पनि पहिचान जोडिएका लोकप्रिय सर्जक तथा गायक हुन सुजन लम्साल । बिगत धेरै बर्ष अगाडि देखि नेपालि गीतसंगीतको क्षेत्रमा सकृय लम्सालका धेरै गीतहरू ले नेपाली दर्शक श्रोताको मन जितिसकेका छ्न भने उत्तिकै लोकप्रिय पनि छ्न । यसै क्रममा लम्सालकै उत्कृष्ट लय शब्द सिर्जना मा निकै मीठो गीत फुलजस्तै लोक दोहोरि गीत प्रकाशनको तयारी मा रहेको छ । बिष्णु...

संगम शेर्मा लिम्बुको पुर्वेली लोक गीत ‘घरकी जेठी’ हेर्नुहोस भिडियो सहित

संगम शेर्मा लिम्बुको पुर्वेली लोक गीत ‘घरकी जेठी’ हेर्नुहोस भिडियो सहित
आर पोखरेल , काठमान्डौँ । पुर्वेली लोक लयमा आधारित मौलिक लोक गीत ‘घरकी जेठी ’ गीतको भिडियो सार्वजनिक भएको छ ।पुर्वको लोक लय र भाषालाई सर्वोकृष्ट रुपमा गीतमा समेटिएको छ । सार्वजनिक गीतमा सुनिता थेगीम र संगम शेर्मा लिम्बुको सुमधुर आवाज गीतमा सुन्न सकिन्छ । सगरमाथाको फेदीमा रहने रहनसहनलाई गीतमा पस्कन पाउदा निकै खुशी लागेको गायक संगम शेर्माले बताए । पञ्चेवाजा र बाँसुरीको घुनले आम रुपमा दर्शक तथा श...

“कुटु मा कुटु” ले राख्यो नयाँ रेकर्ड ,नेपालको जनसंख्याभन्दा ३ गुणा बढी भ्यूज

“कुटु मा कुटु” ले राख्यो नयाँ रेकर्ड ,नेपालको जनसंख्याभन्दा ३ गुणा बढी भ्यूज
नेपाली सिनेमा क्षेत्रमा यतिबेला लोकशैलीका गीतहरुको बाहुल्यता ह्वात्तै बढेको छ । ती गीतहरु दर्शक तथा श्रोताहरुले निकै रुचाएका पनि छन् । तीनै गीतमध्य सर्वाधिक रुचाईएको गीत हो “कुटुमा कुटु” “२ रुपैयाँ” फिल्ममा समाबेश उक्त गीतमा राजनराज सिवाकोटीको शब्द र संगित रहेको छ भने राजनराज र मेलिना राईको आवाज रहेको छ । स्वस्तिमा खड्का , आफिस शाह , निश्चल बस्नेत र बुद्धी तामाङ फिचर्ड रहेको यस गीतले रेकर्डमाथि रे...

गोरखाली मोडल गणेश सुनारको अभिनयमा”संसार कै खुशी देउ ” (भिडियो सहित)

गोरखाली मोडल गणेश सुनारको अभिनयमा”संसार कै खुशी देउ ” (भिडियो सहित)
काठमान्डाँै , बैशाख ४ । गोरखाको आजिरकोट गाउँपालिकामा वार्ड ३ मा जन्मेर पछिल्लो समय लोकदोहोरी गीत संगीतको क्षेत्रमा अग्रसर बन्दैँ जानुभएका गणेश सुनार र मुस्कान तामाङको अभिनयमा रहेको निकै मार्मिक लोकदोहोरी गीत ”संसार कै खुशी देउ ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा खड्क शाही र सम्झना गुरुङको आवाज रहेको छ । झलक कुशारीको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको छ । प्रेम पछीको व...

अभिनेता आर्यन सिग्देल पिता बने, विवाह र सन्तानको जन्ममा आश्चर्यजनक संयोग

अभिनेता आर्यन सिग्देल पिता बने, विवाह र सन्तानको जन्ममा आश्चर्यजनक संयोग
काठमाडौं। नायक आर्यन सिग्देल पिता बनेका छन् । आर्यन छोराको पिता बनेका हुन् । शुक्रबार उनकी श्रीमती सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् । अहिले सपना र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो छ । बिबाहको पाँचौं एनिभर्सरीकै दिन उनीहरुले छोरालाई जन्म दिएका छन् । आज भन्दा ५ वर्ष पहिला वैशाख ६ गते नै उनीहरु बैवाहिक जीवनमा बाँधिएका थिए । केही वर्ष प्रेममा रहेर आर्यन र सपनाले प्रेम बिबाह गरेका थिए । ...

शिव परियारको स्वरमा “अधेरी रातमा“ भिडियो सहित

शिव परियारको स्वरमा “अधेरी रातमा“ भिडियो सहित
अमृता भण्डारी , काठमान्डाँै । लोकप्रिय शिव परियारको स्वरमा “अधेरी रातमा“ बोलको आधुनिक गीत सार्बजनिक । धर्मराज भट्टराईको शब्द तथा चर्चित सङ्गितकार सन्तोष श्रेष्ठको सङ्गीतमा रहेको आधुनिक गीत “अधेरी रातमा“ सार्वजनिक भएको हो । गीतलाई निकै सर्वोकृष्ट रुपमा समेटने प्रयास गरिएको छ । निर्देशक बिष्णु भट्टराईको निर्देशन , छायांकन र सम्पादन भिडियोमा गरेका छ न । म्युजिक भिडियोमा गीत अनुसारको अभ...

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’

न्युयोर्कबाट आयो गायिका यशोदा खालिङ र जगदिशको आवाजमा ‘मायामा’
गायिका यशोदा खालिङ राई नयाँ भिडियो लिएर आएकी छिन् । आसुतोष राईको शब्द तथा संगीतमा ‘मायामा’ बोलको नयाँ भिडियो सार्वजनिक भएको हो । गीतमा यशोदालाई चर्चित गायक जगदिश समालले साथ दिएका छन । अमेरिकामा हुने प्राय: कार्यक्रममा प्रस्तुती दिने र नेपालबाट जाने कलाकारलाई साथ सहयोग गर्न अग्रसर यशोदाको यस् गीत ‘यशोदा–२’ एल्बममा समाबेश गीत हो । यस् गीतलाई दिनेश न्यौपानेले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा जाङ...

सयुक्त राष्ट्रसंघको ७३ औ अधिवेसनमा नेपाली चेली जोली अमात्यको दमदार सम्बोधन ( भिडियो सहित )

सयुक्त राष्ट्रसंघको ७३ औ अधिवेसनमा नेपाली चेली जोली अमात्यको दमदार सम्बोधन ( भिडियो सहित )
विजय थापा ,डिसी । न्युयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा नेपाली चेली जोली अमात्यले सयुक्त राष्ट्रसंघको ७३ औ अधिवेसनमा सम्बोधन गरेकी छिन् । अमात्यले अन्तर्राष्ट्रिय श्रम संगठन(आईएलओ) स्थापना भएको एक सय बर्ष पुगेको अवसरमा 'भविष्यको कार्य' नारा रहेको उक्त अधिवेसनमा सम्बोधन गरेकी हुन् । उनले गत अप्रिल १० -११ मा न्यू योर्कमा सम्पन्न उक्त उच्च स्तरीय बैठकमा सबै नेपालीको प्रतिनिधित्व गर्दै सम्...