गायक यम क्षेत्रीको आवाजमा ‘ फकायो मायाले’ हेर्नुहोस भिडियो ।
आर पोखरेल, काठमान्डाँै ।
गायक यम क्षेत्री र गायिका पुर्णकला विसीको आवाजमा सजिएको मौलिक लोकदोहोरी ‘ फकायो मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा मायामा विश्वास घात हुदाँको अवस्थालाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।
प्रेमी प्रेमिका विचमा मायामा अविश्वासको अवस्था पैदा हुदाँको अवस्थालाई गीतमा समेटिएको छ । रोशन क्षेत्रीको शब्द सिर्जना तथा एक नारायण भण्डारीको लय सिर्जनामा गीत तयार पारि...














