चलचित्र ‘कालो बर्ष’को यस्तो साथी बोलको गित सार्वजनिक(भिडियोसहित)
काठमाडाैं। चलचित्र कालो वर्षको पहिलो गीत सार्वजनिक भएको छ । वैशाख १३ गते प्रदर्शनमा आउनलागेको चलचित्रको गित वुधबार सार्वजनिक भएको हो।
चलचित्रको निर्माण पक्षले ‘यस्तो साथी’ बोलको गित सार्वजनिक गरेको हो। गितमा अन्जु पन्त र विशाल निरौलाले स्वर दिएका छन् । गितको शब्द रचना खेम सारु मगरले गरेका हुन भने संगित पनि मगरकै रहेको छ ।चलचित्रमा समावेश गित प्रेममय रहेको छ। यसअघि निर्माण पक्षले चलचित्रको पहिलो...














