उषा सुवेदीको अभिनयमा ”म छु परदेशमा ” (भिडियो सहित)
काठमान्डाँै , बैशाख ४ ।
पछिल्लो समय लोकदोहोरी गीत संगीतको क्षेत्रमा निकै प्रगती भैरहेको छ । गायक गोविन्द बावु र गायिका उर्मिला प्रजाको आवाजमा सजिएको परदेशीको भोगाई समेटिएको लोक दोहोरी गीत ”म छु परदेशमा ” को भिडियो बजारमा सार्वजनिक भएको छ ।
मौलिक सिर्जनाहरु बजारमा आइरहेका छन । बाध्यताले पराई जानुपर्ने अवस्थाको बारेमा निकै मार्मिक भावहरु समेटेर गीत तयार गरिएको छ । गोविन्द बावुको शब्द तथा लय सिर...














