प्रदिपको गीतमा कृष्ण ओलीले यसरी गरे श्रीमती रुपाको प्रशंसा, हेर्नुहोस् रुवाउने भिडियो

प्रदिपको गीतमा कृष्ण ओलीले यसरी गरे श्रीमती रुपाको प्रशंसा, हेर्नुहोस् रुवाउने भिडियो
गायक र संगीतकार प्रदिप लामाले कृष्ण ओली र रुपा ओलीको जिवनीमा ‘तिमि मेरी जिवन संगीनी’ को भिडियो सार्वजनिक गरेका छन् । नेपाली सांगीतिक क्षेत्रमा राम्रो आशा बोकेका गायक तथा संगीतकार प्रदिप लामाले करेन्ट लागेर दुवै हात गुमाएका कृष्ण ओली र रुपा ओलीले कृष्ण प्रति देखाएको माया, श्रद्धा र त्यागलाई मध्यनजर गर्दै उनीहरको जिवनीमा आधारित गीत सार्वजनिक गरेका हुन् । कृष्ण ओली र रुपा मगरको जिवनीमा आधारित उक...

राष्ट्रपतिको सवारी: पोखरामा पनि जामको विरोध गर्दै जनताले गरे बिद्रोह (भिडियो सहित)

राष्ट्रपतिको सवारी: पोखरामा पनि जामको विरोध गर्दै जनताले गरे बिद्रोह (भिडियो सहित)
बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा स्थित विन्द्यावासिनी मन्दिरमा अपाङ्ग, वृद्धवृद्धा र अशक्त समेतले अब सहजै मन्दिर पूजाआजा र दर्शन गर्न सक्ने सुविधा सहित निर्माण भएको लिफ्ट उद्घाटनको लागि पोखरा आउनु भएको छ । गत मंगलबार राजधानीमा रास्ट्रपति रात्रि भोजमा सरिक हुन जाने क्रममा जाममा परेपछी जनताले विद्रोह गरेको भिडियो सामाजिक संजालमा भाईरल भएको थियो । उस्तै कदम आज पोखराका जनताले पनि चालेका ...

जेपीले सुनितालाई याक चौरी चराउदै के भने? (भिडियो हेर्नुहोस)

जेपीले सुनितालाई याक चौरी चराउदै के भने? (भिडियो हेर्नुहोस)
टीआर सेनेहाङ तेह्रथुम चर्चित गायक जेपी नेम्बाङ र सुरिलो स्वरकी धनी सुनिता थेगिमको स्वरमा रहेको ‘याक चौरी चर्ने’ बोलको गित सार्वजनिक भएको छ । पुर्वेली लोकलयमा आधारित यो गित जेपी नेम्बाङको आफ्नै युट्युव च्यानल बाट सार्वजनिक गरिएको हो । सार्वजनिक भएको केही दिनमै गितलाई दर्शकहरुले बबाल मन पराएका छन् । नेपाली सांगितिक क्षेत्रमा स्थापित गायकको रुपमा परिचित नेम्बाङले यो गितबाट दर्शक र शुभचिन्तकहरुक...

पशुपतिमा शिवरात्रीको अवसरमा नाग्लो पसल गर्दै बालबालिका भिडियो सहित

पशुपतिमा शिवरात्रीको अवसरमा नाग्लो पसल गर्दै बालबालिका भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , फागुन २० लाउ लाउ खाउ भन्ने उमेरमा स्कुल बिदाको बेला एउटा सानो नाग्लो पसल गर्दै कबिता बस्नेत पशुपतिमा शिवरात्रीको अवसरमा पसल थापेर बसेकी छन ।मैले केही गर्नुपर्छ भनेर आफनो परिवारका सदस्यलाई सहयोग गर्नको लागी नाग्लोमा पसल गर्दैँ आइरहनुभएको छ । आफु सगैँको साथीहरु परिवारका सदस्यहरु रमाइलो गदैँ गर्दा उनी सड्कको किनारैमा बसेर केही किरानका सामान बेच्नको लागी बसिरहेकी थिईन । ...

लोक गायक पुष्कल शर्माको “कालो दिन ” भिडियो सहित

लोक गायक पुष्कल शर्माको “कालो दिन ” भिडियो सहित
रोशन पोखरेल, काठमान्डौँ , फागुन १८ दिँबगत विद्यार्थी आन्दोलनका पहरेदार, देशभक्ती नेता तथा माननीय मन्त्री स्वर्गिय रविन्द्र अधिकारीज्यूको सम्झनामा समर्पित लोकदोहोरी गायक पुस्कल शर्माको स्वरमा “कालो दिन ”” बोलको मनछुने शोक गीत सार्वजनिक भएको छ । गत बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको बारेमा तथा उनको राजनीति जीवनका योगदानको चर्चा गर्दै गाएको उक्त शोकगीतमा अधिकारीले विद्यार...

अभिनन्दनको नाममा फिल्म बनाउन तँछाडमछाड

अभिनन्दनको नाममा फिल्म बनाउन तँछाडमछाड
पाकिस्तानी सेनाको नियन्त्रणमा रही हिजोमात्र स्वदेश फिर्ता भएका लडाकु विमानका पाईलट अभिनन्दन वर्तमानको चर्चा र लोकप्रियता यतिबेला भारत भर नै फैलिएको छ । उनीको रिहाईको कामना गर्दे सिमामा पुगेका जनताहरुबाट नै बुझन सकिन्छ की उनको लोकप्रियता र उनको बहादुरीको चर्चा भारतमा कति भईरहेको छ । यही मौकालाई छोप्न बलिउडमा पनि तँछाडमछाडको अवस्था सृजना भएको छ । पछिल्लो समय बलिउडमा बायोपिक फिल्महरु निकै बन्ने गर्छन...

गायक तथा मोडल सन्दिप न्यौपाने र विष्णु माझीको ‘लालुमाई’ चर्चामा (भिडियो सहित)

गायक तथा मोडल सन्दिप न्यौपाने र विष्णु माझीको ‘लालुमाई’ चर्चामा (भिडियो सहित)
काठमाडौँ : गायक सन्दिप न्यौपानेको नयाँ गीत लालुमाई सार्वजनिक भएको छ । शिव हमालको शब्द तथा लय सृजना साथै गायिका बिष्णु माझी र सन्दिप न्यौपानेको आवाजमा रहेको रहेको ‘लालुमाई’ गीत म्युजिक भिडियो सहित भर्खरै सार्वजनिक भएको हो । अहिले यो गित चर्चामा रहेको छ l प्रकाश भट्टको निर्देशनमा रहेको लालुमाई गीतको भिडियोमा गायक सन्दिप न्यौपाने र श्रृष्टी खड्काको अभिनय रहेको छ । मौलिकतालाई केन्द्रमा ...

अष्ट्रेलिया जान नक्कली बिहे गर्नेहरुको कथा ‘कागजपत्र’ (ट्रेलर सहित)

अष्ट्रेलिया जान नक्कली बिहे गर्नेहरुको कथा ‘कागजपत्र’ (ट्रेलर सहित)
मल्टिस्टारर फिल्म कागजपत्रको ट्रेलर सार्वजनिक भएको छ । अष्ट्रेलिया जान चाहानेहरुले नक्कली बिवाह गर्ने गरेको कथालाई उठान गरेको फिल्मको ट्रेलर कमेडीले भरिएको छ । केही संवादहरुले फिल्मप्रति कौतहुल्ता जगाउँछ । अष्ट्रेलिया जान  युवायुवतीहरुले बर्तमान परिपेक्षमा के सम्म गर्न सक्छन् भन्ने देखाएको छ कागजपत्रले । ट्रेलरमा नाजिर हुसेनसँग नायिका शिल्पा मास्केको प्रेम देखाईएको छ भने अष्ट्रेलिया जानका लागि ...

तपाई रानी हो भनेर प्रश्न गर्दा प्रियंंकाले दिइन मुख भरीको जवाफ

तपाई रानी हो भनेर प्रश्न गर्दा प्रियंंकाले दिइन मुख भरीको जवाफ
एजेन्सी- बलिउड अभिनेत्री प्रियंका चोपडा वर्ष २०१८ मा सर्च इन्जिन गुगलको अगाडि रहिन् । यसको प्रमुख कारण अमेरिकी गायक तथा अभिनेता निक जोनससँगको विवाह नै हो । अहिले प्रियंका हलिउड फिल्ममा अवसर खोज्दै छिन् । हालै उनको हलिउड फिल्म ‘इजन्ट इट रोमान्टिक रु’ रिलिज भयो । फिल्मलाई लिएर एक म्यागजिनले यसका कलाकारसँग कुराकानी गरेको छ । फिल्म प्रमोसनका क्रममा म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा प्रियंकाला...

गायक राजेश विश्वकर्माको आवाजमा ”सेन्टर फुट चुइगम“(भिडियो सहित)

गायक राजेश विश्वकर्माको आवाजमा ”सेन्टर फुट चुइगम“(भिडियो सहित)
आर पोखरेल, काठमाडौँ , फागुन २ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक(फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक मौलिक भावहरु समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आउने क्रम बढ्दो मात्रामा रहको सन्दर्भमा निकै रमाइलो भाकामा आधारित गीतमा गायिका कुमारी थापा र गायक राजेश विश्वकर्माको आवाजमा रहेको गीत ”सेन्टर फुट चुइगम“ गीतको भडियो बजारमा बुर्तिबाङ म्युजिक प्रालीले बजारमा ल्याएको छ । राजेश...