टिका पुनले ”सायद हाम्रो अन्तिम भेट होला ” भन्दै गित गाएपछि रहस्य बन्दै (भिडियो सहित)
काठमान्डौँ, फागुन २४,
नेपाली गित संगितमा नयाँ सष्टा तथा सर्र्जकहरुले मौलिक भाकाहरुलाई गित मार्फत बजारमा ल्याएर नेपाली गित संगितको क्षेत्रमा योगदान र आफनो गाउँ घरको यादहरु र जिवनशैलीलाई जिवन्त तुयाउने श्रेय अहिलेका नविन कलाकारहरुलाई जान्छ । प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा प्रेम केसीको लोकदोहोरी “सायद हाम्रो अन्तिम भेट होला ”को गितमा प्रेम रावल र टिका पुनको स्वरलाई अधिक मात्रामा श्रोताहरुले रु...